खेलकुद

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

काठमाडौं, माघ १२ । इङ्ग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा खराब प्रदर्शन गरेको भन्दै चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेको हो । उनी टोलीमाआबद्ध भएको १८ महिनामै बर्खास्तीमा परेका हुन् । चेल्सीले उनलाई ३ बर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । प्रिमियर लिग क्लबले आज सामाजिक सञ्जालमार्फत् लाम्पार्ड बर्खास्त Read More…

संघ \संस्था

‘शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी र नागरिकको सम्बन्ध सकारात्मक हुन आवश्यक’: दाहाल

मेचीनगर माघ १२ । प्रहरी नायव उपरीक्षक सुनिल दाहालले समाजमा शान्ति सुरक्षा व्यवस्थापन गर्न प्रहरी र नागरिकको सम्बन्ध सकारात्मक हुनुपर्ने औंल्याएका छन् । एक हप्ताअघि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको जिम्मेवारी सम्हालेका उनले सोमबार सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन् । प्रहरीले शान्ति सुरक्षा कायम गराउने भए पनि सुरक्षा व्यवस्थापनका लागि सरोकारवालाको भूमिका आवश्यक रहेको डिएसपी दाहालको भनाई Read More…

अर्थ

विकास निर्माणका क्षेत्रमा बजेट परिचालन कमजोर

काठमाडौं, माघ १२ । नेकपाको दुई तिहाई बहुमतको सरकार भएपनि विकास निर्माणका क्षेत्रमा बजेट परिचालनमा भने कमजोर देखिएको छ । अर्थ मन्त्रालयले आईतबार गरेको बजेटको अर्धबार्षिक समिक्षा अनुसार सो अबधिमा सरकारको पूँजीगत खर्च परिचालन क्षमता १४ प्रतिशत मात्रै रहेको छ । सरकारभित्रकै आन्तरिक किचलो तथा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरका कारण सरकारले आफ्नो काममा गति Read More…

साहित्य

ऐंना

पूजा सङ्ग्रौला झापा, माघ १२ । हरेक रातपछि शुरु हुने ….. ती मिरमिरे बिहानीमा भेट हुने मेरो पहिलो साथी । हर बिहानी पहिलो प्रहरमा लाग्ने अलार्म ,त्यसले निद्राबाट झसङ्ग पार्दै खोलिएका मेरा आँखा हात पढ्न जानका निम्ति दैनिक नित्य कर्म पछि म अनि तिमीमा म दात माझ्दा देखि कपडा लगाउने समय सम्म केवल तिमी अनि Read More…

विश्व

चीन र भारतबीच सीमामा फेरि झडप, २४ सैनिक घाइते

काडमाडौं, माघ १२ । भारत र चीनका सैनिकबीच सिक्किमको सीमावर्ती क्षेत्रमा झडप भएको छ । गत साता नै भएको यो झडपको विवरण भारतीय सञ्चारमाध्यमहरूले सोमबार मात्रै सार्वजनिक गरेका छन् । सिक्किमको नाकु ला क्षेत्रमा भएको झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको आजतकले जनाएको छ । भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय Read More…

समाचार

झापामा निर्वाचनको तयारी तीव्र

झापा, माघ १२ । जिल्ला निर्वाचन कार्यालय झापाले आइतबारदेखि स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारी नियुक्ति गरी अभिमुखीकरण तालीम सुरु गरेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन तोकेसँगै कार्यालयले मतदाताको नामावली संकलन तथा अद्यावधिक गर्न र सोका लागि आवश्यक अन्य सबै काम गर्नका लागि प्रत्येक पालिकाबाट तोकिएका नाम दर्ता अधिकारीहरुलाई व्यवस्थित Read More…

राजनीति

प्रचण्ड-नेपाल समूहले फेरि गर्‍यो देशैभर आन्दोलनको घोषणा

काठमाडौं, माघ १२ । नेकपा पुष्पकमल दाहाल (प्रचण्ड–नेपाल) पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमहरुमा २०७७ माघ १३ गते सिट्ठी जुलुश, माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका Read More…

राजनीति

ओली र प्रचण्ड नै नेकपाको अध्यक्ष: निर्वाचन आयोग

काठमाडौं, माघ १२ । निर्वाचन आयोगले नेकपाको दुवै पक्षको दावी अस्वीकार गर्ने निर्णय गरेको छ । नेकपाका दुवै पक्षले आयोगमा पेस गरेको कागजपत्र र जवाफका आधारमा आइतबार साँझ आयोगमा बसेको बैठकले उनीहरूको दावी अस्वीकार गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुवै पक्षले विवरण संशोधनका लागि पेश गरेको कागजपत्र अनुसार संशोधन Read More…

खेलकुद

बायर्न शीर्ष स्थानमा

काठमाडौं, माघ १२ । जर्मन बुण्डेश लिगा फुटबलमा बायर्न म्युनिखले शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ । १८ औ चरणको खेलमा गएराती साल्केलाई ४–० को फराकिलो अन्तरले हराउदै बायर्न शीर्ष स्थानमा बलियो बनेको हो । उसलाई शानदार जित दिलाउन थोमस मुलरले २ तथा रोबर्ट लेबान्डोस्की र डाविड अल्वाले एक एक गोल गरे । ३३ Read More…