राजनीति

जनताले के बिगारेर नेपाल बन्द गरेको ? प्रधानमन्त्री ओली

काठमाडौं, माघ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले गरेको बन्द आह्वानबारे असन्तुष्टी जनाएका छन् । उनले प्रचण्ड–नेपाल समूहले जनतालाई दुःख दिने नियतले बन्द गरेको बताए । बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने काम नगर्न पनि सुझाव दिएका छन् । ‘नेपाल Read More…

संघ \संस्था

संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं, माघ २१ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् । ‘२०७७ मंसिर ३० गतेको संवैधानिक Read More…

संघ \संस्था

धनकुटा लेडी जेसीजद्धारा बृक्षारोपण सम्पन्न

बाहुण्डाँगी, माघ २१ । धनकुटा लेडी जेसीजद्धारा बृक्षारोपण सम्पन्न भएको छ । शाखाकी धनकुटा लेडी जेसीजको अध्यक्ष बिसिका श्रेष्ठको अध्यक्षता तथा धनकुटा वडा नं ६ का अध्यक्ष नरेश श्रेष्ठको प्रमुख अतिथिमा भएको धनकुटा लेडी जेसीज कि संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ, ठाकुर प्रसाद बराल , बरख गणबाट पाल्नु भएका गणेश कुवर ज्यु, छिन्ताङ गुल्म, धनकुटाका गुल्मपति Read More…

समाचार

अख्तियार प्रमुखमा राईसहित ३८ जनाले लिए सपथ

काठमाडौं, माघ २१ । संबैधानिक निकायमा सिफारिस भएका ३२ जनाले सपथ लिएका छन् । आज विहान राष्ट्रपति निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस भएका प्रेमकुमार राईसहित उनीहरुले प्रधानन्यायाधीस चोलेन्द्रशमसेर राणा र सम्बन्धित आयोगका प्रमुखबाट सपथ लिएका हुन् । सिफरिसमा परेका केही भने सपथमाम छुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपपछि गत Read More…

राजनीति

अख्तियारमा राई पुगेलगत्तै प्रचण्ड-माधव समुहद्वारा भोली नेपाल बन्दको आह्वान

काठमाडौं, माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव समूहले संवैधानिक निकायहरुमा भएको जबर्जस्ती नियुक्तिको बिरोधमा आमहड्तालको घोषणा गर्न लागेको छ । सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहिबार आमहड्ताल घोषणा गरेको हाे । नेकपा बागमती Read More…

विचार विश्व

चाणक्यका विश्व चर्चित बाणीहरु

काठमाडौं, माघ २१ । चाणक्यका ९ विश्व चर्चित बाणीहरु :- १. कमजोर व्यक्तिसँगको दुस्मनी ज्यादै महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुँदैन ।२.तपाई खुसी रहनु नै दुश्मनका लागि सबैभन्दा ठुलो सजाय हो ।३. अरुको गल्तीबाट सिक किनकी आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ ।४. कुनै पनि व्यक्ति आवस्यकता Read More…

राजनीति

ओली समूहको जनसभाले रोकियो लाइसेन्सको परीक्षा

काठमाडौं, माघ २१ । शुक्रबार लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित भएको छ । माघ २३ गते शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको हो । नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि दरबारमार्गमा आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको जनाएको छ Read More…

अर्थ

आजबाट अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं, माघ २१ । ट्राफिक जरिबाना आजदेखि अनलाइमार्फत भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटको अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको हो । यसको बुधवार महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।