अर्थ स्वास्थ्य

मेचीनगरका समाजसेवी ओझाद्वारा विपन्न तथा दिर्घ रोगीलाई औंषधी र खाद्यान्न सहयोग

मेचीनगर, बैशाख २७ । झापा मेचीनगरका युवा समाजसेवी सोम ओझाले विपन्न तथा दिर्घ रोगी एक दम्पतिलाई औंषधी र खाद्यान्न सहयोग गरेका छन् । हलेसी मेडिकल हल धुलाबारीका प्रोपाइटर समेत रहेका ओझाले मेचिनगर -९ का दिर्घ रोगी दम्पतिलाई १ महिनाको खाद्यान्न र औंषधी सहयोग गरेका हुन् । कोरोना कहरका कारण अहिले विपन्न तथा दिर्घ रोगीहरू बढी Read More…

राजनीति

यी हुन् प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने एमालेका सांसद (नामावलीसहित)

काठमाडौं, बैशाख २७। प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् Read More…

समाचार

प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं, बैशाख २७ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको Read More…

अर्थ स्वास्थ्य

वैवाहिक वर्षगाँठकाे अवसरमा विपन्न परिवारलाई स्वास्थ्य विमा

मेचीनगर, बैशाख २७ । झापाकाे मेचीनगरका समाजसेवी राजन चिमरियाले आज आफ्नो १८ औँ वैवाहिक वर्षगाँठकाे अवसरमा १५ विपन्न घर परिवारलाई स्वास्थ्य विमा गरि दिएका छन्। झापाकाे मेचीनगर नगरपालिकाकाे  परिसरमा आज एक कार्यक्रम गरि साे स्वास्थ्य विमा बापतकाे ५२ हजार ५ सय रुपैयाँ रकम नगरका प्रमुख विमल आचार्यलाई हस्तारण गरेका हुन। रितिका डेरी उद्योगका सञ्चालक समेत Read More…

स्वास्थ्य

अनुगमन टोली देखेपछि सर्जिकल पसलेहरु भागाभाग

झापा, बैशाख २७ । थोक औषधि तथा सर्जिकल बिक्रेताहरुले महंगो मूल्यमा सामग्री बिक्री गरिरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको एक टोली सोमबार बिर्तामोडको अनुगमनमा निस्कियो । तर, विडम्बना परिणाम केही हात लागेन । टोलीले शनिश्चरे रोडको एक खुद्रा औषधि पसलमा केरकार गर्यो । टोलीले शरीरमा अक्सिजनको मात्रा थाहा पाउन प्रयोग गरिने पल्स अक्सिमिटरको बिक्री मूल्य २८०० Read More…

शिक्षा

एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालको लागि स्थगित

काठमाडौं, बैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले Read More…

स्वास्थ्य

कोरोना संक्रमणबाट अर्जुनधाराका दुई व्यक्तिको मृत्यु

झापा, बैशाख २७ । कोरोना संक्रमणबाट आज अर्जुनधाराका दुई व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने दुवै पुरुष हुन् । अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा ५ का प्रधान थरका ६१ वर्षीय रहेका छन् । उनको उपचारका क्रमममा धरानमा मध्यरातमा मृत्यु भएको हो । त्यस्तै, अर्जुनधारा ९ का अधिकारी थरका ४२ वर्षीय पुरुषको Read More…

राजनीति

ओलीलाई नेपाल समूहको आज बिहान ९ बजेसम्मको अल्टिमेटम, के सहमती हुन्छ त ?

काठमाडौं, बैशाख २७ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन समय दिएका छन् । नेपाल समूहका सांसदहरूको आइतबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई माग सम्बोधनका सन्दर्भमा सोमबार बिहान ९ बजेसम्मको समयसीमा दिने निर्णय गरेको नेपाल–खनाल पक्षका Read More…

खेलकुद

आर्सनल विजयी

काठमाडौं, बैशाख २७ । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले वेस्ट ब्रोममाथि ३–१ गोलको जित निकालेको छ । आइतबार राति इमिरेट्समा आर्सनललाई जिताउन इमाइल स्मिथ रोवे, निकोलास पेपे र विलियनले समान एक गोल गरे । वेस्ट ब्रोमका माथिअस पेरेइराले एक गोल फर्काए । खेलको २९औँ मिनेटमा रोवेले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा Read More…

खेलकुद

पिएसजीले सुरुआती अग्रता जोगाउन नसक्दा अङ्क बाँड्यो

काठमाडौं, बैशाख २७ । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेन्नेजसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । आइतबार राति रेन्नेसको मैदानमा पिएसजीका लागि नेयमारले तथा रेन्नेजका लागि सर्हौ गुइरेसीले एक–एक गोल गरे । खेलमा पिएसजीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई सुरुआती Read More…