अन्य

खोपको विवादमा एकतर्फी समाचार आएको प्रति युवाहरुको आपत्ती

धुलावारी जेठ २८ । बिहिवार धुलावारी स्वास्थ्य चौकीमा कोभिडको भ्याक्सिन लगाउने क्रममा भएको विवादका विषयमा एकतर्फी रुपमा सञ्चार माध्यममा आएको भन्दै धुलावारीका युवाहरुले आपत्ती जनाएका छन् । सत्यतत्य खोजी गर्न मेचीनगरका युवाहरुले आग्रह गरेका छन् । खोप लगाउने क्रममा वडा अध्यक्ष सुदय पनेरु र कमलमणी पौडेलविच भएको विवाद एकतर्फी रुपमा वडा अध्यक्ष पनेरु विरुद्ध मात्र Read More…

संघ \संस्था

मेचीनगर ढुंगागिटी काण्डमा चुक्यो: प्रमुख राजनीतिक दल

मेचीनगर, जेठ २८ । मेचीनगरका क्रियाशील प्रमुख राजनीतिक दलहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा मेचीनगर नगरपालिका असफल भएको टिप्पणी गरेका छन् । नदीजन्य पदार्थ उत्खनन् र विक्री वितरणमा अधिकार दुरुपयोग गर्दै अनियमित ढंगले नदी दोहन गरेको, रसिद प्रयोग गरी भ्रष्टाचार गरेकोलगायतका गलत गतिविधि हेर्दा मेचीनगर बदनाम भएको दलहरुको ठहर छ । शुक्रवार पाँचवटा Read More…

स्वास्थ्य

इलामको माइजोगमाईमा कोरोनाका कारण थप एकको मृत्यु

नरेन इलामेलीइलाम, जठ २८ । इलामको माइजोगमाई गाउँपालिकामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान माइजोगमाई ५ सोयाङकी ६१ बर्षिय महिलाको कोरोनाबाट मृत्यु भएको माइजोगमाई स्वास्थ्य शाखाका प्रमुख तथा कोरोना फोकल पर्सन रामशंकर देवले जानकारी दिए । गएको जेठ २५ गते एन्टिजिन परिक्षण गर्दा उनीसँगै परिवारका पाँच जनामा कोरोनाको संक्रमण पुष्टी Read More…

समाचार

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

नरेन इलामेलीइलाम, जेठ २८ । घरायसी विवाद हुँदा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको देउमाई नगरपालिका ४ चित्रे बस्ने बर्ष ४५ का ताक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । भोजपुर जिल्ला  साबिक ओख्रे ४ घर भई बिगत १ बर्ष देखि  जिल्ला इलाम देउमाई नगरपालिका वडा नं.-४ चित्रे बस्ने तुलसिराम आचार्यको Read More…

स्वास्थ्य

झापामा करेन्ट लागेर दुई जनाको मृत्यु

झापा, जेठ २८ । झापाको छुट्टा छुट्टै दुई स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का र पौने ६ बजे कमल गाँउपालिका ७ लालधोन्द्रामा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको करेन्ट लागेर मृत्यु भएको Read More…