बाहुण्डाँगी । रजहर जेसीज २०२२ का लागि ईश्वरबहादुर लोहनी अध्यक्षमा निर्वाचित हुनु भएको छ । बुधवार सम्पन्न शाखाको ७ औँ साधारणसभा तथा छैटौ शाखा अधिवेशनले लोहोनीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । लोहोनी नेपाल जेसीजको २०२२ का लागि पहिलो शाखा अध्यक्ष समेत हुनु भएको छ । यो नै पहिलो यो वर्षको शाखा अधिवशेन हो । Read More…
Day: November 10, 2021
फेरि बढ्यो डिजेल, पेट्रोल र ग्यासको मूल्य, नयाँ मूल्य कति ?
काठमाडौं । नेपालमा फेरि इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने मूल्य बढाएको हो। यससँगै पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढेको छ। अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पर्छ । हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको Read More…
कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नदिए पनि जनगणना हुने
काठमाडौं । देशभर १२ औं राष्ट्रिय जनगणनाको मुलगणना सुरु हुने भएको छ । बिहीबारदेखि केन्द्रीय तथ्यांक विभागले देशभर जनगणना सुरुगर्ने भएको हो । विभागले भारत सरकारले अनुमति नदिएपनि दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना अनुमानका आधारमा गर्ने भएको छ । विभागका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको Read More…
अस्ताउदो सूर्यलाई अर्घ दिएर झापावासीले मनाए छठ पर्व
झापा । नेपालीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै हर्षोल्लासका साथ मनाइने छठपर्वको आज मुख्य दिन । झापाको कनकाइ, मावा, बिरिङ निन्दा र मेचीलगायतको नदीहरुमा धुमधामका साथ मनाईदै छ । बिषेश गरी तराई–मधेसवासीले मनाउने छठ पूजा पछिल्लो समय सबै समुदायको साझा पर्वको रुपमा मनाउन थालिएको छ । बर्षेनी छठ पर्वको अवसरमा जिल्लाका विभिन्न नदीको किनारमा मनाउने Read More…
जेसीजको आयोजनामा भएको सप्ताहव्यापी कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । लम्की जेसिज र लम्की लेडिज जेसिजको संयुक्त आयोजनामा भएको सप्ताहब्यापी कार्यक्रम कैलालीको लम्कीमा मंगलबार सम्पन्न भएको छ । सप्ताहब्यापी कार्यक्रममा सहयोग गर्ने बिभिन्न सामाजिक संघसंस्था, लम्की जेसिजका पदाधिकारी र समाजसेवीका साथै समाजमा बिभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याउनु भएका बिभिन्न ब्यक्तित्वहरुलाई दोसल्ला ओढाइ सम्मान पत्र सहित सम्मान गरीएको छ । लम्की लेडि जेसिजका अध्यक्ष Read More…
गैँडाकोट जेसीजको जेसीज सप्ताह सम्पन्न
बाहुण्डाँगी ।गैँडाकोट जेसिजको सप्ताहिक कार्यक्रम अन्र्तगत आज अन्तिम दिन विचार गोष्ठी कार्यक्रम गरिएको छ । ‘समाजका लागी युवाको आवाज’ भन्ने शिर्षकमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले समाजमा युवा नेतृत्व बढाउनका लागि उनीहरुको क्षमता विकासमा संस्थाले काम गर्ने बताउनुभयो । गैँडाकोट जेसिजका अध्यक्ष दया सापकोटाले युवाले भाषण Read More…
जेसीजको आयोजनामा भएको सप्ताहव्यापी कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । लम्की जेसिज र लम्की लेडिज जेसिजको संयुक्त आयोजनामा भएको सप्ताहब्यापी कार्यक्रम कैलालीको लम्कीमा मंगलबार सम्पन्न भएको छ । सप्ताहब्यापी कार्यक्रममा सहयोग गर्ने बिभिन्न सामाजिक संघसंस्था, लम्की जेसिजका पदाधिकारी र समाजसेवीका साथै समाजमा बिभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याउनु भएका बिभिन्न ब्यक्तित्वहरुलाई दोसल्ला ओढाइ सम्मान पत्र सहित सम्मान गरीएको छ । लम्की लेडि जेसिजका अध्यक्ष Read More…
राज्यले आफुहरुलाई उपेक्षा गरेको झापाका पाहान समुदायको आरोप
झापा । नेपालको पूर्वी सिमावर्ती जिल्ला झापामा पुर्खौदेखि बसोबास गर्दै आएका पाहान समुदायले आफुहरुलाई राज्यले उपेक्षा गरेको आरोप लगाएका छन् । लोपोन्मुख आदिवासी समुदायमा रहेका पाहान जातिलाई राज्यले लोपोन्मुख आदिवासी समुदाय सूचीमा नसमेटेको भन्दै उनीहरुले त्यस्तो आरोप लगाएका हुन्। आफ्नै भाषा, संस्कृति र छुट्टै रहनसहन समेत भएका पाहान समुदाय झापाको मेचीनगर, भद्रपुर, बाह्रदर्शी, हल्दिबारीलगायतका क्षेत्रमा Read More…
छठ पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै
काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस Read More…








