झापा । नेकपा एमाले अध्यक्ष केपी शर्माओलीको गृह जिल्ला झापामा एमालेकाे कट्टर कार्यकर्ता जसले आफ्नो पार्टीको जितका लागि महाकालीको पानी मेचीमा ल्याएर बगाएका छन् । मेचीनगर ६ काँकरभिट्टाका ७५ वर्षीय नरेन्द्र प्रकाश सिटौलाले जनताको पार्टी एमाले मात्रै भएको भन्दै महाकालीबाट पानी ल्याएर मेचीमा बगाएका हुन् । पछिल्लो समय रुस र युक्रेनकाे युद्ध सँगै नेपालमा पनि Read More…
Day: April 17, 2022
एमालेको तर्फबाट मेयरमा समायोजनका भण्डारीको चर्चा
पथरी । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै पालिका–पालिकामा मेयर–उपमेयर र प्रमुख–उपप्रमुख को हुने हुन् ? सर्वत्र चर्चा बटुलिन सुरु भएको छ । उत्तर–दक्षिण फैलिएको लाम्चो भौगोलिक सन्तुलन, बसोबासमा आधारित समुदाय र यसको जनघनत्व र राजनीतिक समायोजनको वैधानिक संरचनागत व्यवस्थापनका आधारमा उल्लेख संख्या रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका यतिबेला चर्चाको विषयकेन्द्र हुने गरेको छ । एमालेका प्रदेश Read More…
रसोइ झापा सुपर लिगः धुलाबारी टाइगर्स र सनराइज काँकरभिट्टा विजयी
झापा । झापाको काँकरभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगिताको आइतबार भएको खेलमा धुलाबारी टाइगर्स र सनराइज काँकरभिट्टा विजयी भएका छन् । काँकरभिट्टा माविको खेलमैदानमा आज भएको पहिलो खेलमा बोस्टन ब्लास्टर्सलाई ४६ रनले पराजित गर्दै धुलाबारी टाइगर्सले विजयी शुरुआत गरेको हो । त्यस्तै दोस्रो खेलमा भद्रपुर राइजिङ किङ्सलाई ६ विकेटले पराजित गर्दै सनराइज काकरभिट्टाले पहिलो Read More…
पल शाह प्रकरण : नाबालिग गायिकाले अदालतमा फेरिन् बयान
काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्। आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उनले उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको Read More…
रसोइ झापा सुपर लिग; धुलाबारी टाइगर्स विजयी
मेचीनगर । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाको काकडभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा बोस्टन ब्लास्टर्सलाई ४६ रनले पराजित गर्दै धुलाबारी टाइगर्सले विजयी शुरुआत गरेको छ। काकडभिट्टा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको धुलाबारी टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनाउन सफल भयो । Read More…
झापा: पैनीमा डुबेर बालिकाको मृत्यु
झापा । झापाको अर्जुनधारा नगरपालिका ४ दहीझोडा स्थित पैनीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शनिवार साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ वर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा भेटिएको थियो । स्थानीयले बालिका मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी शनिश्चरेले जानकारी पाउन साथ Read More…
एसईई परीक्षा वैशाख ९ गतेबाट, यस वर्ष ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा लेख्दैँ
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही बैशाख ९ गतेबाट हुने भएको छ । विगत २ वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन नसकेको एसईईमा यस वर्ष भने भौतिक रुपमै परीक्षा सञ्चालन गरिँदै छ । ती दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई एसईई पास गराइएको थियो । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाका लागि देशभर २ Read More…
नेपाल जेसीजको क्षेत्र घ सम्मेलन दाङको घोराहीमा सम्पन्न
बाहुण्डाँगी । नेपाली कांग्रेसकी नेता तथा राष्ट्रिय सभाका मुख्य सचेतक अनिता देवकोटाले देशको विकास र समृद्धिका लागि नेतृत्वमा युवा आउन आवश्यक रहेको बताएकी छन् । नेपाल जेसीजको आयोजना तथा दाङ महिला जेसीजको आतिथ्यतामा नेपाल जेसीज क्षेत्र घ अन्तर्गतका जेसीज अध्यक्षहरूको घोराहीमा भएको भेलालाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य देवकोटाले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि राज्यका Read More…
नेपाल जेसीजका क्षेत्र ‘ख’ सम्मेलन लालबन्दीमा सम्पन्न
बाहुण्डाँगी । नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गतको क्षेत्रीय अध्यक्ष भेला क्षेत्र ‘ख’ को लालबन्दीमा सम्पन्न भएको छ । लालबन्दी जेसीजको आतिथ्यतामा सम्पन्न भेलामा क्षेत्र ‘ख’ का ३९ वटा शाखाका शाखा अध्यक्षहरुको भेला सम्पन्न भएको हो । नेपाल जेसीजको क्षेत्रीय सम्मेलनमा प्रस्तुत गरिने विषयवस्तु र जेसीजका विभिन्न बाटो र पाटोका सन्दर्भमा नेतृत्वकर्ता शाखा अध्यक्षहरु बिचमा हुने Read More…
रसोइ झापा सुपर लिग क्रिकेटमा आज दुई खेल हुँदै
मेचीनगर । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा हिजोदेखि शुरु भएको रसोइ झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् ,। झापा मै पहिलोपटक भैरहेको यो प्रतियोगितामा क्षेत्रीय तथा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुकाे समेत सहभागिता रहेका कारण जिल्लाका खेलाडी तथा खेलप्रेमिहरु हर्षित बनेका छन्,। आजकाे पहिलो खेल धुलाबारी टाइगर्स र बाेस्टर्न ब्लास्टर्स बीच बिहान ९ Read More…










