झापा । काँधमा हलो र जुवा बोकेर कैलाली गौरिगंगाका देवराज उपाध्याय महाकालीबाट २८औं दिनमा पूर्वी नाका काँकरभिट्टा आईपुगेका छन् । भ्रष्टाचार, एमसिसी सम्झौता र आसन्न स्थानीय निर्वाचनको विषयलाई समेट्दै गौरिगंगा गाउँपालिका वडा नम्बर ४ का ३६ बर्षिय उपाध्यायले चैत १ गते महाकालीबाट सुरु गरेका आफ्नो पैदल यात्रा आज पूर्वी नाका काँकरभिट्टामा आएर समापन गरेका हुन् Read More…
Month: April 2022
बालकृष्ण थापाको पहलमा फहराइयो राष्ट्रिय झन्डा
काँकरभिट्टा । नेपालको पूर्वी नाका मेची पुलमा नयाँ राष्ट्रिय झन्डा फहराइएको छ । स्थानीय समाजसेवी बालकृष्ण थापाको पहलमा राष्ट्रिय झन्डा राखिएको हो । राष्ट्रप्रति गौरव महसुस हुने झण्डा पूर्वी सिमानामा राखिएको हो । चन्द्र सूर्य अकिंत उक्त राष्ट्रिय झण्डा प्रवेशद्धारमा फहराइएको छ । दुई देश बीचको सिमानामा राष्ट्रियता दर्शाउन स्थानीय स्तरबाट झन्डा राखिएको थियो । Read More…
‘सुपारी जोन’ घोषणा गर्ने सरकारले नै विदेशी आयात खोल्दा किसान मारमा
झापा । सरकारले झापा जिल्लालाई ‘सुपारी जोन’ घोषणा गरेको छ। कृषिलाई व्यवसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्न झापामा सुपारी जोन कार्यक्रमका लागि सरकारले बर्सेनि ठूलै रकम विनियोजन गर्दै आएको छ। सुपारी जोनका लागि सरकार लगानी गरे पनि यहाँका कृषक सरकारकै निर्णयका कारण निराशसँगै मारमा परेका छन्। स्वदेशी उत्पादनले उचित मूल्य नपाइरहेको अवस्थामा सरकारले तेस्रो मुलुकबाट सुपारी Read More…
चट्याङ लागेर झापामा एक महिलाको मृत्यु
बिर्तामोड । गौरादह–५ का चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार ४० वर्षीया मनमाया थापाको मृत्यू भएको हो । घर पछाडि काम गरिरहेकी थापा चट्याङ लागेर घाइते भएकी थिइन् । घाइते थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यू भएको दमक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई १ बजे Read More…
एमाले झापाः उम्मेद्वारीको नाम चाडै टुङ्गो लाग्छ, अहिले हल्लाको पछि नलाग्नु (विज्ञप्ती सहित)
झापा । नेकपा एमाले झापाको विभिन्न पासिलकाहरुमा बैशाख ३० गते हुने स्थानीय तहको विर्नाचनका लागि विभिन्न पदमा आकाक्षीहरु धेरै भएपछी सहमती हुन सकिरहेको छैन । आकाक्षीहरु बिच सहमती नजुटेका पालिकाहरुमा उम्मेद्वारी चयनका लागि एमाले झापाले विभिन्न पालिकाहरुमा आन्तरिक चुनाव समेत सम्पन्न गरिसकेको छ । केहि पालिकामा अझै सहभती जुटाउने कार्य पनि जारी राखेको छ । Read More…
आज रामनवमी , देशभर सार्वजनिक बिदा
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्यस्तै सरकारले रामनवमीको दिन आज देशभर सार्वजनिक बिदा दिएको छ । शनिबार गृह मन्त्रालयले सूचना निकालेर आज आइतबार Read More…
बिभिन्न ११ उद्यमी तथा व्यवसायीलाई सम्मान
झापा । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच बिभिन्न ११ उद्यमी तथा व्यवसायीलाई सम्मान गरिएको छ । आफ्नो उद्यम तथा व्यवसायबाट युवाहरुलाई उत्प्रेणना दिन तथा समाजमा राम्रो छाप छोडेको भन्न ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले उनीहरुलाई सम्मान गरेको हो । उर्जा द टे«ेनिङ फर इन्टरप्रेनरसिप तालिमको समापनको अवसर पारेर कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी र कार्यकारी निर्देशक सरोज Read More…
”विश्वमा नेपाल जेसीज उत्कृष्ट” – जेसीआई अध्यक्ष एंगुलो
देबु बानियाँ । बाहुण्डाँगी । जेसीआईका अन्तराष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर र्अेनिस एंगुलोले विश्वका जेसीज शाखाहरु मध्ये नेपाल जेसीजको गतिविधि उत्कृष्ट रहेको बताउनु भएको छ । शुक्रवारबाट काठमाडौमा सुरु भएको नेपाल जेसीजको काउन्सुलर एकाडेमीको उद्घाटन गर्नु हुँदै सिनेटर एंगुलोले जेसीआईको भिजन, मिसन र आस्था अनुसार नेपाल जेसीजका गतिविधि उत्कृष्ट रहेको बताउनु भएको हो । कार्यक्रमका प्रमुख Read More…
जेसीआईका अन्तराष्ट्रिय अध्यक्ष र प्रधानमन्त्रीबिच भेटबार्ता
देबु बानियाँ । बाहुण्डाँगी । जेसीआईका अन्तराष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अर्गेनिस एंगुलो र नेपालका प्रधानमन्त्री सेरबहादुर देउवाविच शुक्रवार भेटवार्ता भएको छ । ४ दिने नेपाल भ्रमणमा आउनु भएका एंगुलोसँग प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री र अध्यक्षविच भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री देउवाले नेपाल जेसीजसँग नेपाल सरकारले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म सहकार्य गरेर काम गरिरहेको Read More…
झापा: एमालेले गर्यो प्रमुख उपप्रमुखको नाम छानौटका लागि आन्तरिक चुनाव, को–को चुनिए ?
झापा । नेकपा एमालेका कार्यकर्ताहरुले मेचीनगरको प्रमुख र उपप्रमुखको नाम छानौट गरेका छन । बैशाख ३० गते हुने स्थनीय तह निर्वाचनका लागि नगर प्रमुख र उपप्रमुखकोको उम्मेद्वार सिफारिसका लागि एमाले कार्यकर्ताहरुले मतदान मार्फत नाम छनौट गरेका हुन् । मेचीनगरमा भएको मतदान मार्फत नगरप्रमुखका लागि गोपालचन्द्र बुढाथोकी, निलकण्ठ तिवारी र मिना उप्रेतीले बढी मत प्राप्त गरेको Read More…









