राजनीति

निर्वाचनलाई शान्तिपूर्ण र उत्साहजनक बनाउन झापाका दलहरुको सात बुँदे प्रतिबद्धता

बिर्तामोड । स्थानीय तहको आसन्न निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने झापाका राजनीतिक दलहरुको तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ । दलका नेताहरुले निर्वाचनलाई शान्तिपूर्ण र प्रचारप्रसारलाई मितब्ययी बनाउने समेत प्रतिबद्धता जनाएका छन् । संवाद समूह झापाको संयोजनमा मंगलबार बिर्तामोड भएको झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु Read More…

संघ \संस्था

खाँडादेवी जेसीजद्धारा अचार बनाउने तालिम सुरु

बाहुण्डाँगी । खाँडादेवी जेसीजले दुइ दिने अचार बनाउने तालिम सुरु गरेको छ । सामाजिक कार्यमा जेसीजको भूमिकालाई अझ फराकिलो बनाउँदै खाँडादेवी गाउँपालिका वडा नम्बर ९ पिन्खुरामा मंगलवारबाट दुइदिने अचार बनाउने तालिम सुरु गरेको हो । खाँडादेवी गाउँपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा भएको तालिममा उक्त क्षेत्रका ३० जनाको सहभागिता रहेको छ । तालिममा प्रशिश्रक Read More…

खेलकुद

झापा सुपर लिगमा करण केसी खेल्ने

झापा । झापा सुपर लिग (जेएसएल) खेल्न लागेको बिर्तामोडको बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने भएको छ । आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी क्लबसँग अनुबन्धित भएको जानकारी दिए । जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदान उतार्ने योजना प्रमुख विशाल अग्रवालले जानकारी दिए । लर्ड Read More…

शिक्षा

काँकरभिट्टा क्याम्पस पूर्व विद्यार्थी समाजको संयोजकमा ढकाल

काँकरभिट्टा । काँकरभिट्टा बहुमखी क्याम्पसमा अध्ययान गरेका पूर्व विद्यार्थीहरुको भेलाले केदार ढकालको संयोजकत्वमा ११ सदस्यीय तदर्स समिति गठन गरेको छ । क्याम्पसको इतिहासका साक्षीका रुपमा रहेका पूर्व विद्यार्थीहरुलाई एक अर्कामा परिचति गराउने र क्याम्पसको विभिन्न क्षेत्रमा स्तर उन्नती गराउने लक्ष्यका साथ पूर्व विद्यार्थी समाज गठन गरिएको हो । मंगलवार क्याम्पसमा भएको पूर्व विद्यार्थीहरुको भेलाले क्याम्पसका Read More…

संघ \संस्था

धनगढी जेसीजको म्याराथुनमा गोपीचन्द्र प्रथम

बाहुण्डाँगी । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको हो। शनिबार बिहानधनगढी स्थित रंगशालाबाट शुरु भएको प्रतियोगितामा गोपिचन्द्र कार्की प्रथम, मोहनदेव जोशी द्धितिय, ललित शाही तृतीय भएका छन्। यस्तै कर्पोरेट मिडिया दौडतर्फ काशिराम मण्डेल प्रथम, विजय गुप्ता द्धितिय, बिरेन्द्र प्रसाद भट्टराई तृतीय भएका छन भने महिलातर्फ Read More…

राजनीति

एमाले नेता घिमिरेद्वारा पार्टी परित्यागको घोषणा

मेचीनगर । नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका छन् । स्थानीय तह निर्वाचनको ३० दिन बाँकी रहँदा एमाले झापा एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नम्बर १ समन्वय कमिटिका संयोजक समेत रहेका नेता घिमिरेले एमाले परित्यागको घोषणा गरेका हुन् । तत्कालीन काँकरभिट्टा गाविसको अध्यक्षको जिम्मेवारी सम्हाली सकेका घिमिरेले पार्टी छोड्ने घोषणासँगै Read More…

संघ \संस्था

भक्तपुर जेसीजलाई एरिया सि को उत्कृष्ट शाखा अवार्ड

बाहुण्डाँगी । भक्तपुर जेसीजले मार्च महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ । भक्तपुरले गरेको कार्यसम्पादनको आधारमा एरिया सि को उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको हो । नेपाल जेसीजको काठमाडौमा सम्पन्न काउन्सुलर एकाडेमीको समापन समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो । एकाडेमीमा नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणि भण्डारी, निरुपित कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेल र निरुपित Read More…

संघ \संस्था

रत्ननगर जेसीजलाई तेस्रो महिनामा अवार्ड

बाहुण्डाँगी । रत्ननगर जेसीजले एरिया बि अन्तर्गतको उत्केष्ट शाखा बन्दै नेपाल जेसीजबाट अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजको काठमाडौमा सम्पन्न काउन्सुलर एकाडेमीको समापन समारोहको अवसर पारेर रत्ननगरलाई मार्च महिनको उत्कृष्ट शाखा अवार्ड प्रदान गरिएको हो । शाखाले मार्च महिनामा गरेको कार्य सम्पादनको आधारमा अवार्ड प्रदान गरिएको थियो । एकाडेमीमा नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणि Read More…

संघ \संस्था

रामनगर जेसीजलाई एरिया डि को अवार्ड

बाहुण्डाँगी । रामनगर जेसीजले एरिया डि अन्तर्गतको उत्कृष्ट शाखा बन्दै नेपाल जेसीजबाट अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने अवार्ड अन्तर्गत मार्च महिनाको अवार्ड रामनगरले प्राप्त गरेको हो । काठमाडौमा सम्पन्न काउन्सुलर एकाडेमीको समापन समारोहको अवसर पारेर एरिया डि का शाखाहरु मध्येबाट उत्कृष्ट कार्यसम्पादन गरेको रामनगरलाई मार्च महिनाको अवार्ड प्रदान गरिएको Read More…

संघ \संस्था

विरता लेडीलाई जेसीज अफ द मन्थको अवार्ड

बाहुण्डाँगी । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड मार्च महिनामा पनि ४ वटा क्षेत्रका ४ वटा शाखालाई प्रदान गरेको छ । जस अन्तर्गत एरिया ए को जेसीज अफ द मन्थको अवार्ड वीरता लेडी जेसीजले प्राप्त गरेको छ । काठमाडौमा सम्पन्न काउन्सुलर एकाडेमीको समापन समारोहको अवसर पारेर एरिया ए का शाखाहरु Read More…