संघ \संस्था

पाल्पा जेसीजको शिविरमा ३ सयको आँखा जाँच

बाहुण्डाँगी । जिल्लाको समाजिक कार्यमा सकृय रहेको सस्था जेसिज पाल्पाले तानसेन नगरपालिका वडा न ८ छापमा एक दिने निशुल्क आखा शिविर सञ्चालन गरेको छ । शिविरमा झण्डै ३ सय जनाले आखा परिक्षण गरेको छन । सामाजिक भावनाका जिल्लाको पछिल्लो समयमा सामाजिक कार्यमा सकृय रहेको सस्थाले आखा शिविर सञ्चालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली Read More…

संघ \संस्था

काँकडभिट्टाकाे प्रहरी प्रमुखमा महताे

झापा । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी प्रमुखमा ज्ञानकुमार महताे आएका छन् । प्रदेश २ को अनुसन्धान शाखामा कार्यरत महताे इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रमुख भएर आएका हुन् । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख सुनिलसिंह दाहाल १ नम्बर प्रहरी कार्यालय विराटनगरमा सरुवा भएपछि नयाँ प्रहरी प्रमुखमा महताे आएका हुन् । मंगलबार प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको विषेश साधारण सभाबाट विधान संसोधन

बाहुण्डाँगी । २०१० मा स्थापना भएको बाहुण्डाँगी जेसीजले त्यस समयमा निर्माण गरेको विधान २०२२ मा सम्सोधन गरेको छ । मंगलवार शाखाले विशेष साधारणसभाको आयोजना गरेर सम्सोधित विधान २०२२ पास गरेको छ । बाहुण्डाँगीको हात्ती रिसोर्टमा आयोजित साधारणसभामा सहभागि सदस्य संख्याको बहुमतले उक्त विधानमा भएका संसोधित बुँदाहरु माथि छलफल गर्दै पास गरेको हो । शाखाका २०२२ Read More…

संघ \संस्था

कांग्रेस मेचीनगर ३ मा सन्तोष दाहाल अध्यक्षको सर्वसम्वत उम्मेदवार

बडाखाल । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेस मेचीनगर ३ बाट सन्तोष दाहाललाई अध्यक्षमा उम्मेदवार बनाउन सर्वसम्वत चयन गरिएको छ । बुधवार ३ नम्बरको पार्टी कार्यालयमा भएको क्रियाशिल पार्टी कार्याकर्ताको भेलाले दाहाललाई आगामी निर्वाचनमा अध्यक्षका रुपमा अघि सार्न सर्वसम्वत चयन गरिएको हो । दहाल सहित अन्य ४ जना सदस्य समेत सर्वसम्वत भएको Read More…

राजनीति

उम्मेद्वार छान्ने चुनावमा बालकृष्ण थापालाई सर्वाधिक मत

मेचीनगर । नेकपा एमाले मेचीनगर–६ नम्बर वडामा वडाध्यक्ष पदका लागि तीन आकांक्षी मध्ये बालकृष्ण थापाले सर्वाधिक मत ल्याएका छन् । बुधबार पार्टीले आकांक्षी उम्मेद्वारका लागि गरेको आन्तरिक चुनावमा थापाले सर्वाधिक ४९ मत ल्याई चुनिएका हुन् । अन्य आकांक्षी उम्मेद्वारहरु रामबहादुर तामाङले ९ र गोविन्द गिरीले ३ मत प्राप्त गरेको वडाध्यक्ष प्रितम काफ्लेले बताए । कुल ६७ Read More…

संघ \संस्था

काँकरभिट्टाका डीएसपी महतोलाई बाहुण्डाँगीमा स्वागत

बाहुण्डाँगी । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमाण्ड सम्हाल्न आएका नयाँ प्रहरी नावय उपरिक्षक (डिएसपी) ज्ञानकुमार महतोलाई बाहुण्डाँगीमा स्वागत तथा सम्मान गरिएको छ । बाहुण्डाँगी जेसीजले मंगलवार डिएसपी महतोलाई विशेष साधारण सभा तथा क्यालेण्डर विमोचन समारोहको अवसर पारेर स्वागत गरेको हो । आफ्नो कार्य क्षेत्र भित्र शान्ति सुरक्षाको प्रत्याभूतिमा सधैँ साथ र सहयोग गर्न आग्रह गर्दै Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजद्धारा क्यालेण्डर विमोचन

बाहुण्डाँगी । बाहुण्डाागी जेसीजले २०७९ सालको नयाँ क्यालेण्डर विमोचन गरेको छ । मंगलवार बाहुण्डाागीमा आयोजित विशेष साधारणसभाको अवसर पारेर क्यालेण्डर विमोचन गरिएको हो । उक्त क्यालेण्डर कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष नविन बराल, संस्थाका अध्यक्ष हेमन्त मोक्तान र इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महतोले विमोचन गरेका थिए । संस्थाका अध्यक्ष हेमन्त मोक्तानको Read More…

अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुन: बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजे देखि लागू हुनेगरी मूल्य बढाएको हो । निगम संचालक समितिको बैठक मंगलबार बसेको थियो । उक्त बैठकले राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूलय बढेकाले नेपालमा पनि बढाउन बाध्य Read More…

राजनीति

मेचीनगर: मेयर-उपमेयरमा एमाले र काँग्रेसबाट को–को आकांक्षी ?

मेचीनगर । आगामी वैशाख ३० का लागि घोषणा भएको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पूर्वी नेपालको मेचीनगर नगरपालिकामा चुनावी सरगर्मी बढ्न थालिसकेको छ। यहाँका सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षणलगायत कार्यक्रममा जुट्न थालिसकेका छन्। नेकपा एमालेबाट मेचीनगरमा मेयर र उपमेयर पदको आकांक्षी : नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि मेयर Read More…

धर्म संस्कृती

सीताराम मन्दिरमा गरुड पुराण सुरु

मेचीनगर । मेचीनगर–५ सुरेन्द्रनगर स्थित सीताराम मन्दिरमा प्राण प्रतिष्ठान तथा गरुड महापुराण सुरु भएको छ । सोमबारमेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पुराण र नवनिर्मित भवनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि आचार्य, मेचीनगर–५ का वडाध्यक्ष योगेन थापा मगर, पुराणका मुख्य वाचक आचार्य सोमनाथ सुवेदीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जनता समाजवादी पार्टीका मेचीनगर Read More…