अन्य

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले भुवन केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन Read More…

अन्य

यू–२० साफ च्याम्पियनसिप : नेपालको सानदार सुरूवात, माल्दिभ्स ४–० गोलले पराजित

काठमाडौं । भारतमा आजदेखी सुरु भएको यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । भुवनेश्वर स्थित कालिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको हो । नेपालको जितमा दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । नेपालले खेलको ४२ औँ, ५७ औँ, ६१ औँ Read More…

संघ \संस्था

बसामाडी जेसीजको सप्ताहमा बालबालिकालाई खाद्यन्न सहयोग

बाहुण्डाँगी । बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तरगत सोमबार हाम्रो घर नामक संस्थालाई खाद्यान्न सहयोग गरेको छ । हेटौंडा ५ सिचाईटोलमा रहेको हाम्रो घरलाई एक कार्यक्रमका बीच खाद्यान्न सहयोग गरिएको कार्यक्रम संयोजक निरज अर्यालले बताए । जेसीजले हाम्रो घरका संरक्षक इन्दिरा डल्लाकोटी न्यौपानेलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । जसमा चामल, दाल, नुन, चिउरा, भुजा, आलु, Read More…

संघ \संस्था

२४ वटा शाखाको देवघाटधाममा स्वास्थ्य शिविर र पानी वितरण

बाहुण्डाँगी । चितवन,नवलपुर,तनहुँ ,लमजुङ,गोर्खा र म्याग्दी जिल्लामा रहेका करिब २४ वटा जेसीज शाखाहरुको संयुक्त आयोजनामा साउन महिनाको दोस्रो सोमवार प्रसिद्ध धार्मिक क्षेत्र देवघाटधाममा स्वास्थ्य शिविर तथा पानी वितरण गरिएको छ । देवघाटधाममा दर्शन तथा स्नान गर्न आहुनुहुने धर्मालम्वीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर र पानी वितरण गरिएको हो । शिविरमा स्वास्थ्य चेकजाँच गर्नुका Read More…

संघ \संस्था

रामेछाप जेसीजद्धारा जनप्रतिनिधिसँग अन्तरसंवाद

बाहुण्डाँगी । रामेछाप जेसिजले नवनिर्वाचित जनप्रतिनिधिसँग अन्तर संम्वाद कार्यक्रमको आयोजना गरेको छ । २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित रामेछापका जनप्रितिनिधिहरुसँग शनिवार सदरमुकाम मन्थलीमा बिभिन्न विषयमा अन्तर संम्वाद कार्यक्रमको आयोजना गरेको हो । अन्तरसंम्वाद कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय तह संचालनको लागि सहयोग पुर्याउने उदेश्यले स्थानीय सरकार संचालन ऐन, स्थानीय तहबाट हुने सेवा प्रवाह, स्थानीय तहमा Read More…

संघ \संस्था

अत्तरिया जेसीजद्धारा नेतृत्व विकाश तालीम सम्पन्न

बाहुण्डाँगी । अत्तरिया जेसीजद्धारा एक दिने नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिएको छ । शाखाका पदाधीकारी तथा सदस्यहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजित तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण भेरिगंगा जेसिजका संस्थापक अध्यक्ष नवराज रिजालले प्रशिक्षण दिनु भएको थियो । युवाहरुमा भएको नेतृत्व विकाश र उनिहरुको क्षमता अभिवृद्धि गर्न तालीम Read More…

संघ \संस्था

बसामाडी जेसीजको जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो कार्यक्रमको रुपमा आइतबार हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिरमा दिप प्रज्वलन कार्यक्रम सहित मन्दिरमा आवश्यक ईन्भर्टरको व्याट्री सहयोग गरिएको छ । उक्त व्याट्री मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठ ज्यूलाइ हस्तान्तरण गरियको थियो । वडा नम्बर २ का वडाअध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा,२०२२ का Read More…

संघ \संस्था

हेटौडाँ जेसीजको दोस्रो चरणको वक्तित्वमा कुसुम र यमकला छनौट

बाहुण्डाँगी । हेटौंडा जेसीजको आयोजनामा सन्चालन भइरहेको अनलाइन पब्लिक स्पिकिङ कार्यक्रम अन्तरगत दोस्रो चरणको प्रतियोगिताबाट हेटौडाकी कुसुम खड्का र कावासोतीकी यमकला पौडेल उत्कृष्ट १० मा पर्न सफल भएका छन् । शनिवार सम्पन्न प्रतियोगिताबाट ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरु फाइनल चरणका लागि छनौट भएका हुन । जेसिआइ हेटौंडा सन २०२२ का अध्यक्ष पवन कुमार कंसाकार Read More…