बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको २०२२ को जेसीज सप्ताह अन्तर्गत मंगलवार विद्यार्थीलाई छात्राबृत्ति वितरण गरिएको छ । सप्ताहको चौथो कार्यक्रम शाखाले बालकुमारी कन्या माध्यमिक विद्यालय नारायणगढमा अध्ययनरत छात्राहरुलाई छात्राबृत्ति वितरण गरेको छ । शाखाले सो विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुका लागि एक वर्षसम्म लाग्ने सम्पूर्ण विद्यालयको खर्च बराबरको छात्राबृत्ति वितरण प्रदान गरिएको हो । शाखाकी Read More…
Month: July 2022
बेथानचोक जेसीजद्धारा विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण
बाहुण्डाँगी । बेथानचोक जेसीजको आयोजनामा मंगलवार सिभिल इन्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु तथा प्रशिक्षकहरुका लागि डायरी तथा कलम वितरण गरिएको छ । श्री पार्वती माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरि अध्ययनरत विद्यार्थीहरुका लागि डायरी वितरण गरिएको हो । शाखाका अधयक्ष डिगमान लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेथानचोक गाउँपालिका वडा न २ का वडा अध्यक्ष पुरुशोत्तम तिमल्सिना, बेथानचोक गाउँपालिकाको शिक्षा Read More…
विभिन्न पार्टी परित्याग गरी ठुलो संख्यामा एमाले प्रवेश
झापा । झापाको मेचीनगर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर ठुलो संख्यामा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । मंगलबार मेचीनगर १५ स्थित बिरेन स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उनीहरुलाई संविधान सभा सदस्य एवम् एमालेका केन्द्रीय सदस्य रविन कोइराला, प्रदेश सभा सदस्य तथा एमाले प्रदेश कमिटि सदस्य श्रीप्रसाद मैनाली, एमाले Read More…
नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन भदौ १७ र १८ गते, इन्द्रपुरको सचिवलाय उद्घाटन
बाहुण्डाँगी । मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित विराटचोकमा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन २०२२ को आयोजना हुने भएको छ । सम्मेलन १० वर्ष पछि आयोजना हुन लागेको हो, यस अघि सन् २०१२ मा आयोजना गरिएको थियो । नेपाल जेसिजको आयोजना तथा इन्द्रपुर जेसिजको आतिथ्यतामा हुन लागेको उक्त सम्मेलनको बारेमा मंगलबार एक कार्यक्रमको आयोजना गरि आगामी दिनमा Read More…
जनतालाई शास्ती दिएको भन्दै अनावश्यक विद्युत नकाट्न प्राधिकरणलाई एमालेको ध्यानाकर्षण पत्र
मेचीनगर । अनावश्यक रूपमा विद्युत अवरुद्ध गरेर उपभोक्तालाई शास्ती दिएको भन्दै नेकपा एमाले मेचीनगरले विद्युत प्राधिकरण धुलाबारी शाखालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार कार्यालय परिसरमा नै पुगेर एमाले मेचीनगर कमिटीले नागरिकलाई अनावश्यक विद्युत काटेर दुःख दिने कार्य तत्काल बन्द गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएको एमाले मेचीनगर कमिटी अध्यक्ष राजु पोखरेलले जानकारी दिए । एमाले Read More…
मेचीनगरमा पैनीमा डुबेर दुुई बर्षीय बालकको मृत्यु
मेचीनगर । मेचीनगर ५ स्थित राममन्दिर टोलमा सोमबार एक बालकको पैनीमा डुबेर मृत्यु भएको छ । पैनीमा डुबेर पूर्ण बहादुर लिम्बूको दुुई बर्षीय छोरा इनसाहाङ लिम्बुको निधन भएको हो । खेल्ने क्रममा घर अगाडिको पैनीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । इक्सानलाई घरभन्दा २ सय मिटर तल पानीले बगाइरहेको अवस्थामा स्थानीयले देखेर निकालेको Read More…
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न वडा कार्यालयले सुरु गर्यो पहल
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न पहल सुरु गरेको छ । वडा कार्यालयले आज सरोकारवालाहरुलाई एक ठाँउमा भेला पारेर शैक्षिक गुणस्तर उकास्न छलफल सुरु गरेको हो । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर प्रति विद्यार्थी र अभिभावक सन्तुष्ट नभएको गुनासो गरिरहेको बेला मेचीनगर ४ ले भने Read More…
विश्वशान्तिको कामनासहित काँकरभिट्टामा श्रीमद्भागवत महापुराण
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टा, स्थित पुरानो भन्सारमा विश्व शान्तिको कामना गर्दै सप्ताह ज्ञान महायज्ञ श्रीमद्भागवत महापुराण सुरु भएको छ। दुर्गा मन्दिर समितको आयोजना तथा सनातन युवा मञ्च नेपालको सह आयोजनामा हुने महायज्ञमा शुभारम्भ श्री श्रीनिवासाचार्य महाराज ज्यूको मुखराविन्दबाट गरिएको आयोजकले जनाएको छ । सनातन युवा मञ्च नेपालको प्रस्तुतीमा विश्व शान्तिको Read More…
गोर्खा सम्मेलनको निर्देशकमा भगवानबाबु मास्के
बाहुण्डाँगी । यहि भदौ ३ र ४ गते हुन लागेको नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी धमाधम भइरहेको छ । गोर्खा जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको निर्देशकमा शाखाका पूर्व अध्यक्ष भगवानबाबु मास्के चयन हुनु भएको छ । ऐतिहासिक र पौराणिक नगरी गोर्खामा हुने सम्मेलनका लागि २००९ का अध्यक्ष मास्केलाई निर्देशकमा चयन गरिएको हो । क्षेत्र Read More…
गोर्खा सम्मेलनको निर्देशकमा भगवाननाथ मास्के
बाहुण्डाँगी । यहि भदौ ३ र ४ गते हुन लागेको नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी धमाधम भइरहेको छ । गोर्खा जेसीजको आतिथ्यतामा हुन लागेको महाधिवेशनको निर्देशकमा शाखाका पूर्व अध्यक्ष भगवाननाथ श्रेष्ठ चयन हुनु भएको छ । ऐतिहासिक र पौराणिक नगरी गोर्खामा हुने सम्मेलनका लागि २००८ का अध्यक्ष मास्केलाई निर्देशकमा चयन गरिएको हो । क्षेत्र Read More…










