बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको जारी जेसीज सप्ताहको तेस्रो दिन जेष्ठ नागरिकलाई प्रसाद वितरण तथा भजन किर्तन सम्पन्न भएको छ । हरिहर मन्दिरमा रहेका जेष्ठ नागरिकहरुलाई शाखाले प्रसाद वितरण सहित विभिन्न भजन तथा नाचगान गरिएको थियो । मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य भन्ने जेसीजको मुल मर्मलाई आत्मासाथ गर्दै शाखाको तर्फबाट जेष्ठ नागरिक माझ उक्त कार्यक्रम Read More…
Month: July 2022
हेटौडा जेसीजको वक्तृत्वमा गरिमा र सुलिन छनौट
बाहुण्डाँगी । हेटौंडा जेसीजको आयोजनामा सन्चालन भएको प्रथम चरणको अनलाइन पब्लिक स्पिकिङ कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताबाट कपिलबस्तुकी गरिमा घिमिरे र हेटौडाका सुनिल न्यौपाने उत्कृष्ट २ मा छनोट भएका छन् । जुम एप्स मार्फत सञ्चालित कार्यक्रममा १८ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ५ राउण्डमा अनलाइन प्रतियोगिता हुनेछ । जसमा हरेक राउण्डमा २ Read More…
किसानले जनप्रतिनिधिलाई हात बाँधेर मन्दिर लगेपछि….
नवलपरासी । खेती लगाउने समयमा पानी नपरेपछि नवलपरासीका किसानले स्थानीय जनप्रतिनिधिलाई हात बाँधेर मन्दिर लगेका छन्। पश्चिम नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको र समयमै रासायनिक मल समेत नपाएर आजित बनेका किसानले पानी समेत नपरेपछि पानी पर्ने विश्वासमा उक्त कार्य गरेका हुन्,। नवलपरासीको सरावल गाउँपालिकाका अध्ययक्ष सुखाडीप्रसाद चौधरीले गाउँका गन्यमान्य , जनप्रतिनिधि र Read More…
झापामा बोलेरोको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु
झापा । बोलेरो गाडीको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक बिर्तामोड नगरपालिका- १ निवासी २० वर्षीय सबिन विष्टको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । गत असार २९ गते मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका- १ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१५ Read More…
आज साउन महिनाको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो
झापा । साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ। झापाका मुख्य गरेर अर्जुनधारा जलेश्वरधामसहित, साताक्षीधाम, कनकाई माई, धनुश्कोटी, मेचीनगरको पातालगंगा शिवालय मन्दिर, दमकको पशुपति मन्दिर, शनिश्चरेको डाङग्रे बाबा धाम, बाह्रदशीको साधुकुटी, लगायतका शिवालयहरुमा भक्तजनको भिड लागेकोे छ । ज्योतिषशास्त्रमा सोमबारको स्वामी Read More…
धनकुटा लेडी जेसीजद्धारा उद्घोषण तालिम
बाहुण्डाँगी । धनकुटा लेडी जेसीजद्धारा एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ । शाखाका पदाधिकारी तथा सदस्यहरुका लागि प्रदान गरिएको तालिममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले सहभागिलाई प्रशिश्रण दिनु भएको थियो । शाखाकी अध्यक्ष विपना श्रेष्ठको सभापतित्व तथा निरुपित कार्यकारीणी उपाध्यक्ष समेत रहनु भएका दिपेन्द्र निरौलाको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा नेपाल जेसीजकी पूर्व कार्यकारीणी Read More…
झापासहित २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो खोप दिइने
झापा। पाँच वर्षदेखि १२ बर्षमुनिका झापासहित २७ जिल्लाका बालबालिकालाई सोमबार (आज) देखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँचदेखि ११ वर्षका बालबालिकालाई आजबाट दोस्रो मात्रा खोप दिइने भएको हो । २ गतेदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको Read More…
स्लो स्कुटी रेस विजेतालाई हेल्मेट उपहार
बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको जेसीज सप्ताह अन्तर्गत दोस्रो कार्यक्रम स्लो स्कुटी रेस सम्पन्न भएको छ । नारायणगढस्थित पुलचोकमा सम्पन्न स्लो रेस प्रतियोगितामा निता श्रेष्ठ सबै भन्दा ढिलो दुरी पार गर्दै विजेता बन्नु भएको छ । विजेता भएसँगै उहाँले एक थान हेल्मेट प्राप्त गर्नु भएको थियो । दुर्घटनाबाट बच्न मोटरसाइकल तथा स्कुटी सवारी चालक अनिवार्य Read More…
नारायणगढ लेडी जेसीजको जेसीज सप्ताह सुरु
बाहुण्डाँगी । नारायणगढ लेडि जेसीज २०२२ को जेसीज सप्ताह सुरु भएको छ । सप्ताह अन्तर्गत पहिलो कार्यक्रम मेहन्दी मिलनबाट उद्घाटन गरिएको छ । असार मसान्त पारेर उद्घाटन गरिएको कार्यक्रममा साउन महिनामा महिलाहरुले लगाउने मेहेन्दी शाखाका पदाधिकारी तथा पूर्व अध्यक्षहरुको सहभागितामा मेहेन्दी कार्यक्रमको आयोजना गरिएको हो । शाखाकी अध्यक्ष अनिता श्रेष्ठ अधिकारीको सभापतित्व तथा नारायणगढ लेडि Read More…
साउनमा ब्रत किन,कसरी, कसले बस्ने ?
काठमाडौं । हिन्दू धर्मका प्रमुख १० वटा नियमहरु छन् ? ईश्वर प्राणिधान, संध्योपासना, व्रत, तीर्थ, त्योहार, दान, यज्ञ, संस्कार, सेवा तथा धर्म प्रचारहरु रहेका छन् । ईश्वर प्राणिधानको अर्थ ब्रह्मा नै सत्य हुन् । उनकै प्रति समर्पित रहेर सन्ध्या बन्धना तथा एक विशेष प्रार्थना गर्ने गरिएको हुन्छ । ब्रह्माको पूजाको लागि एक दिनको आठ प्रहर Read More…










