विराटनगर/ पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा अहिले घरेलु टोली नेपालले भुटानको सामना गर्दैछ । विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुदैछ । घरेलु मैदानमा साफ जित्ने लक्ष्य लिएको नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने दाउमा छ । जारी प्रतियोगिता कै कमजोर मानिएको भुटानविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा Read More…
खेलकुद
झापा गोल्डकपको उपबिजेतामा झापाको ह्याट्रिक
झापा / चौथो संस्करणको झापा गोल्डकपको उपाधि बिभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार ( हिजो) भएको फाइनलमा सदाबहार प्रतिद्धन्दी झापा ११ लाई ५–३ गोल अन्तरले हराउदै आर्मीले उपाधि रक्षा गरेको हो । आर्मीलाई जिताउन सन्तोष तामाङले २ तथा भरत खवास, नवयुग श्रेष्ठ र टेक बहादुर बुढाथोकीले एक एक Read More…
उपाधि भिडन्तका लागि अहिले आयोजक झापा ११ र त्रिभुवन आर्मी भिडदै
झापा / चौथो झापा गोल्डकपको उपाधिका लागि अहिले विर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब मैदानमा प्रतिस्पर्धा गर्दैछन् । आयोजक झापा ११ ले झापा गोल्डकपको निरन्तर तेस्रो संस्करण सम्म फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । त्रिभुवन आर्मी क्लबले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि Read More…
दाउफिन्सलाई पराजित गर्दै आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश
युवराज आचार्य झापा \ विभागीय टिम त्रिभुवन आर्मी क्लब चौंथो झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा क्यामरुनी क्लब दाउफिन्सलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मी फाईनलमा पुगेको हो । खेलको २३ औं मिनेटमा दाउफिन्सका सिलु मार्टिन्स नांगाले आत्मघाती गोल गरेका थिए । उनले किपरलाई हेडबाट ब्याक पास दिने क्रममा Read More…
झापा गोल्डकपमा आज दाउफिन्स र आर्मी भिड्दै
युवराज आचार्य झापा / जारी चौंथो झापा गोल्डकप फुटबलको दोस्रो सेमीफाइनलमा आज क्यामरुनी क्लब दाउफिन्स र विभागीय टिम त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा हुदैछ। डोमालाल राजवंशी रंगशालामा दाउफिन्स र आर्मी बीचको खेल दिउँसो ३ बजे देखी हुने आयोजकले जनाएको छ । आजको विजेता टिमले फाइनल खेलमा उपाधीका लागि आयोजक झापा ११ संग खेल्नु पर्ने छ Read More…
झापा गोल्डकपमा अहिले झापा ११ र थ्री स्टार भिड्दै
झापा \ झापा ११ र थ्री स्टार बिच अहिले चौथो झापा गोल्डकपको सेमीफाइनल खेल हुदैछ । चौथो झापा गोल्डकपको आज विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ । तीन विदेशी खेलाडीसहित कर्ण लिम्बूको कप्तानीमा मैदान प्रवेश गरेको झापालाई घरेलु मैदान र दर्शकको भरपुर समर्थन रहेको छ । त्यस्तै थ्री स्टार क्लब पनि राष्ट्रिय टोलीका खेलाडीहरुका साथ Read More…
झापा गोल्डकपमा अहिले दाउफिन्स एफसी र रुपन्देही ११ भिड्दै
झापा / लाली रुपन्देही ११ र दाउफिन्स फुटबल क्लब क्यामरुन बिच अबको केही समय पछि चौथो झापा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल हुदैछ । चौथो झापा गोल्डकपको आज विजयी हुने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । विजेताले फाइनल प्रवेशका लागि शनिबार विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । जारी झापा गोल्डकपको खेलतालिका अनुसार आज मनाङ मस्र्याङ्दी Read More…
जिदान रियलको प्रशिक्षक नबन्ने
एजेन्सी / फ्रान्सेली प्रशिक्षक जिनेदान जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक बन्न आएको प्रस्ताव अस्वीकार गरेका छन् । रियलले जारी सिजनमा खराब प्रदर्शन जारी राखेपछि क्लबले जिदानलाई प्रशिक्षकको प्रस्ताव गरेको थियो । तर, जिदानले रियलको प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ । रियलका पुर्व अध्यक्षले रामोन क्याल्डरनले बीबीसीसंगको अन्तर्वार्तामा जिदानले प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका Read More…
म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश
एजेन्सी/ म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश म्यानचेस्टर युनाइटेड अवे गोलका आधारमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेनलाई तीन–एकले हराउँदै समग्रमा तीन–तीन को बराबरी भएपछि अवे गोलका कारण युनाइटेडले अन्तिम आठमा स्थान बनायो । युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोल गरे । खेलको दोस्रो मिनेटमा नै लुकाकुले Read More…
संघको विवादका कारण तेक्वान्दोको छनोट स्थगित
काठमाडौं / राष्ट्रिय खेलकुद परिषद राखेपले सातै प्रदेशका खेलकुद विकास समितिलाई पत्र लेख्दै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दोत खेलको छनोट स्थगित गरेको छ । प्रदेश छनोटमा विवाद देखिएपछि राखेपले समितिलाई पत्र लेख्दै छनोट प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको हो। राखेपले अर्को निर्णय नभएसम्मका लागि तेक्वान्दो छनोट रोक्न प्रदेश समितिका नाममा पत्र काटेको छ । Read More…







