कला संघ \संस्था

मेचीनगरमा उधौली भुमे पर्व तथा बृह्त सांस्कृतिक कार्यक्रम हुने

झापा, मंसिर २१ । नेपाल थामी समाज जिल्ला कार्य समितिले थामी किरातीहरुको महान् पर्व उधौली भुमेदेवा पवको सन्दर्भ पारेर बृह्त सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । मेचीनगर– ८ प्रतिभा टोलस्थित नेपाल थामी समाज सामुदायिक भवन परिसरमा मंसिर २६ गते बिहिबारका दिन गुरु आपा दवरा झाक्रि मुन्दुमबाट भुमेदेवा पुजा सम्पन्न गरी थामी जातीको झाकी सहित Read More…

संघ \संस्था

कर्मचारीले सधै अनुशासनमा रहेर कार्य सम्पादन गर्नु पर्छ: मन्त्री अर्याल

काठमाडौं, मंसिर २१ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीले सधै अनुशासनमा रहेर आफ्नो कार्य सम्पादन गर्नु पर्ने बताईन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा शनिवार आयोजित आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कर्मचारीलाई निर्देशन दिँदै उनले आफ्नो व्यवस्थापकीय क्षमता कार्यालय Read More…

संघ \संस्था

कुलमानलाई नास्ट प्रविधि पुरस्कार

काठमाडौँ, मंसिर २१ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरेको छ । देशलाई लोडसेडिङमुक्त बनाउनमा योगदान पुर्याएबापत घिसिङलाई यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ। शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं Read More…

संघ \संस्था

अशोेकलाई जेसिज अध्यक्षमा जिताउने अभियानमा नगर प्रमुख सहित नगरवासी एकजुट हुने

मोरङ, मंसिर २० । गृह नगरमा नेपाल जेसिज बर्ष २०२०का राष्ट्रिय अध्यक्षयका उम्मेरदवार अशोेक शंकरलाई जिताउने अभियानमा नगर प्र्रमुख सहित नगरवासी एकजुट हुने भएका छन् । पथरी जेसिजका संस्थापक अध्यक्ष एवम सफल साथैै कुशल व्यवसायी शंकरले नेपाल जेसिज वर्ष २०२० को लागि राष्ट्रिय अध्यक्षको उम्मेरदवारी दिई सकेका छन् । अधिवेशन संघारमा आए सँगै उम्मेरद्धवारी प्रचार Read More…

अर्थ संघ \संस्था

७ हजार घुससहित असई दाहाल पक्राउ

विराटनगर, मंसिर १८ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) श्याम कुमार दाहाल घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलिले बुधबार बेलुकी विराटनगर ६ घाँस चोकबाट ७ हजार घुस रकम सहित दाहाललाई पक्राउ गरेको हो । असई दाहाल विराटनगरको सिआरभी पोष्ट केशलिया मार्गमा कार्यरत थिए Read More…

संघ \संस्था

डीएसपी कुमोद ढुंगेललाई पक्रन अदालतको ‘वारेन्ट’ जारी

काठमाडौँ, मंसिर १८ । नेपाल प्रहरीका एक डीएसपीको चोरी तथा लुटपाटदेखि समीरमान बस्नेतसम्मको कनेक्सन देखिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको छ। डीएसपी कुमोद ढुंगेलको चोरी तथा लुटपाटदेखि समीरमान बस्नेतसम्मको कनेक्सन देखिएपछि जिल्ला अदालत काठमाडौले पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला अदालत काठमाडौँले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै डीएसपी ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको अदालतका Read More…

संघ \संस्था

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (सूचनासहित)

काठमाडौँ, मंसिर १८ । सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखाले सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा गरी जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको हो । बुधबार प्रकाशित सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका Read More…

संघ \संस्था

जेसीजमा त्रिपक्षीय भिडन्त: अशोक शंकरको पल्ला भारी

नविन आचार्य काठमाडौँ, मंसिर १४ । नेपाल जेसीज २०२० का लागि नयाँ नेतृत्व परिवर्तनका दिनगन्ती सुरु भएका छन् । रत्ननगर जेसीजको आयोजनामा हुने जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशन आउन करिब २०/२५ दिन बाँकी रहँदा नयाँ नेतृत्वका लागि जेसीज नेताहरुले दौडधुपलाई तीब्रता बनाएका छन् । एक वर्षकोे कार्यकाल रहने यस संस्थाको आगामी पुष ९ गतेदेखि राष्ट्रिय Read More…

संघ \संस्था

कमल गाउँपालिमा भ्रष्टाचार र अनियमितता बिरुद्ध प्रतिपक्षको खबरदारी

झापा, मंसिर ११ । झापाको कमल गाउँपालिका भित्र राज्यको लगानीमा भईरहेका विकास निर्माण तथा विभिन्न किसिमका राज्यको ढुकुटीबाट प्राप्त अनुदानहरुमा स्थानीय सरकार पक्षबाट भ्रष्टाचार, अनियमितता र राजनीतिकरण हाबी भईरहेको भन्दै स्थानीय तहका प्रतिपक्षी दलहरुले संयुक्त खबरदारी गर्ने भएका छन् । आज सो गाउँपालिकामा क्रियाशील नेपाली कांग्रेस, समाजवादी पार्टी , राप्रपा, संघीय लिम्बुवान र राष्ट्रिय जनमुक्ति Read More…

संघ \संस्था

अर्जुनधाराका मेयर रानालाई पितृ शोक

झापा, मंसिर ११ । झापा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरलाई पितृ शोक परेको छ । नगर प्रमुख रानाका बुवा ८३ वर्षीय रामबहादुर राना मगरको आज बुधबार साँझ ५ बजे अर्जुनधारा–११ स्थित निजी निवासमा निधन भएको हो । उनी कलेजोसम्बन्धी रोगबाट पीडित थिए । तीन साताअघि उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा लगिएको थियो । उपचारपछि Read More…