संघ \संस्था

विदेशबाट आउँने अपरिचित कल नउठाँउन प्राधिकरणको आग्रह

काठमाण्डौं, श्रावण ९ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशका अपरिचित नम्बरबाट आउने फोन नउठाउन तथा कलब्याक नगर्न आग्रह गरेको छ।केही दिनयता मोबाइलमा विदेशबाट अपरिचित नम्बरबाट मिस कल आउने क्रम बढेपछि प्राधिकरणले सर्वसाधारणलाई सचेत गराउँदै सूचना जारी गरेको हो।

खेलकुद संघ \संस्था

मदन भण्डारी स्पोट्र्स एकाडेमीमा चन्द्र प्रसाई

झापा, श्रावण ६ । मदन भण्डारी स्पोट्र्स एकाडेमी झापाको अध्यक्षमा चन्द्र प्रसाई चयन भएका छन् । बिर्तामोडको आदर्श ब्याङ्कवेट मा सम्पन्न एकाडेमीको बिस्तारित भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यमा ज्ञानेन्द्र राई, सचिब दिपक बराल, सहसचिब डिगेन रिजाल, कोषाध्यक्षमा रोजिना पाण्डे रहेका छन् । त्यसै गरी सदस्यमा गंगाबहादुर खड्का, रोशन लामा, सन्तोष भुजेललगायत Read More…

संघ \संस्था

टोललाई वातावरणमैत्री बनाउन वृक्षारोपण

झापा, अषाढ २८ । मेचीनगर ८ स्थित पाथिभरा टोल विकास संस्थाले शनिबार वृक्षारोपण कार्यक्रम गरेको छ ।मेचीनगर ८ नम्बर वडा अध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमपछि विरुवा रोपिएको संस्थाका सदस्य विनोद मगरले बताए ।वृक्षारोपणमा वडा सदस्य गंगा पाठक, सन्तोष मेचे, नेकपा मेचीनगर ८ का अध्यक्ष कुन्दन निरौला, सदस्य दशरथ खडिया, नेपाली काँग्रेस मेचीनगर ८ Read More…

संघ \संस्था

त्रिलोचनले गरे बुबाको स्मृतीमा गौतम बन्धु समाजलाई सहयोग

झापा, अषाढ २० । कमल गाँउपालिका ३ स्थित सानो केर्खाका शिक्षासेवी त्रिलोचन गौतामले आफ्नो बुबाको स्मृतीमा कन्काई कोटीहोममा निर्माणधिन गौतम बन्धु समाजको भवनलाई सहयोग गरेका छन् । दिवंगत बुबा श्रीभक्त गौतमको स्मृतीमा आमा टिकामाया समेत सहभागी भई गौतमले सहयोग गरेका हुन । सामाजिक क्षेत्रमा क्रियाशिल केर्खा पब्लीक बोर्डिङ्ग स्कुलका फाउण्डर तथा प्रिन्सिपल समेत रहेका गौतमले Read More…

संघ \संस्था

तीन दिवशीय देवानी संहिता सम्बन्धी तालिम सम्पन्न

झापा, अषाढ ११ । बिर्तामोड नगरपालिकाका वडा सदस्य तथा मेलमिलाप केन्द्रका संयोजकहरुलाई लक्षित गरी आयोजना भएको तीन दिवशिय देवानी संहिता सम्बन्धी तालिम सकिएको छ ।नारी सञ्चार गृह झापाले आयोजना गरेको तालिममा बिर्तामोड नगरपालिकाले वित्तीय सहयोग गरेको थियो । नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा आयोजना भएको तालिमको समापन शत्रमा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार Read More…

संघ \संस्था

तीन दिवशीय देवानी संहिता सम्बन्धी तालिम विर्तामोडमा सुरु

झापा, अषाढ ९ । बिर्तामोड नगरपालिकाका वडा सदस्य तथा मेलमिलाप केन्द्रका संयोजकहरुलाई आजदेखि तीन दिनसम्म देवानी संहिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ । नारी सञ्चार गृह झापाले आयोजना गरेको तालिममा बिर्तामोड नगरपालिकाको वित्तीय सहयोग रहेको छ । अषाढ ११ गते सम्म सञ्चालन हुने तालिमको सोमबार उद्घाटन विर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले गरेका थिए । प्रमुख Read More…

राजनीति संघ \संस्था

मेचीनगरबासीलाई निरास हुन दिने छैन: नगर प्रमुख आचार्य

झापा, अषाढ ९ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगरबासीले जुन कामका लागि विश्वास गरेर निर्वाचित गराएका हुन आफु त्यस कार्यमा नै दत्तचित्त भएर लागिरहको बताएका छन् ।शुक्रबार काकँरभिट्टामा पत्रकार सम्मेलन गर्दै नेकपा नगर संसदीय दलले विकास निर्माणमा ‘मेयर हाबी भएका कारण जनताले सोचे अनुरुप विकास निर्माण कार्यहरु हुन नसकेको आरोप लगाएका थिए । त्यसको Read More…

संघ \संस्था

लागु औषध प्रयोग तथा दुव्र्यसन सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न

झापा, जेष्ठ ३२ । मेचीनगर ५ मा दुई दिवशीय लागु औषध प्रयोग तथा दुव्र्यसन सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बालजागरण मञ्च नेपालको आयोजनामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा नवयात्रा पुनर्स्थापना केन्द्र कांकरभिट्टाले सहकार्य गरेको थियो । मेचीनगर वडा नम्बर ५ स्थित बालकल्याण माविमा अध्ययनरत बिद्यार्थी तथा नकलबन्दा चिया बगानमा कार्यरत मजदुरहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन Read More…

संघ \संस्था

स्वास्थ्य सम्बन्धि पत्रकारीता अभिमुखीकरण कार्यक्रम सम्पन्न

झापा, जेष्ठ ३१ । झापामा रहेका क्रियशिल पत्रकारहरुलाई स्वास्थ्यको बिषयमा पत्रकारीता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालन अभिमुखीकरण कार्यक्रममा झापाका ३० जना पत्रकारहरुले सहभागी जनाएका थिए । कार्यक्रमको अन्तिम दिन शुक्रबार सामाजिक विकास मन्त्रालयका कम्युनिटी नर्शीङ्ग अधिकृत केसु काफ्ले र नेपाल प्रेस इन्स्टिच्युत क्षेत्रिय स्रोत केन्द्र विराटनगरका Read More…

संघ \संस्था

स्वास्थ्य बिषयक तिन दिवशीय पत्रकारीता अभिमुखीकरण कार्यक्रम झापामा सुरु

झापा, जेष्ठ ३० । झापामा रहेका क्रियशिल पत्रकारहरुलाई स्वास्थ्यको बिषयमा पत्रकारीता अभिमुखीकरण कार्यक्रम विर्तामोडको होटल हेभनमा सुरु भएको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु तीन दिवशीय अभिमुखीकरण कार्यक्रममा झापाका ३० जना पत्रकारहरु सहभागि भएका छन् । जेष्ठ ३२ गते सम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन बिहिबार सामाजिक विकास मन्त्रालयका तीर्थराज आचार्य Read More…