ईलाम, कात्तिक २३ । नेपाली कांगेस चुलाचुली गाँउपालिका कार्य समितिले स्व. राजबहादुर राई स्मृती कोष सञ्चालानार्थ स्व. राईको परिवालाई रकम हस्तान्तरण गरेको छ । स्व.राई वर्तमान चुलाचुली गाँउपालिका कार्य समिति उपसभापती थिए । एक कार्यक्रमका बिच शनिबार नगद १ लाख १ हजार रुपैया स्व. राइको परिवारलाई हस्तान्तरण गरीएको हो । नेपाली कांगेस चुलाचुली गाँउपालिका कार्य Read More…
Day: November 9, 2019
बार्षिक साधारणसभा सम्पन्न
ईलाम , कात्तिक २३ । जनचेतना कृषि सहकारी ंसंस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रको उद्घाटन प्रमुख अतिथि रेडक्रस ईकाइ सभापती रामप्रसाद दहालले गरेका थिए । चुलाचुली स्थित रेडक्रस सभाहलमा शुक्रबार आयोजित बार्षिक साधारणसभा कार्यक्रमको अवसरमा संस्थाले असल ऋणी तथा उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको थियो । साथै संस्थाले अगुवा कृषकलाई पनि सम्मान गरेको Read More…
वडा समायोजन सम्पन्न
ईलाम, कात्तिक २३ । नेपाली कांगेस चुलाचुली गाँउपालिका कार्य समितिले वडा समायोजन सम्पनन गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेस ईलाम जिल्ला कार्य समिति सभापती हिमालय कर्मचार्यले गरेका थिए । नेपाली कांगेस चुलाचुली गाँउपालिकाले वडा समायोजन सर्व सम्मत रुपमा गरेको छ । जस अन्तर्गत वडा नम्बर १ मा सभापती त्रिलोचन गौतम, त्यसै गरी Read More…
पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज फाइनलमा
झापा, कात्तिक २३ । चर्च ब्वाइज युनाइटेड अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले फाईनल यात्रा तय गरेको हो । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आईतबार अन्तिम दुईका लागि भएको खेलमा पुलिसलाई १–० गोल अन्तरले स्तब्ध पार्दै चर्च ब्वाइज उपाधि नजिक Read More…
झापाबाट नरेन्द्र मोदीलाई खुल्ला पत्र; नेपाली भूभाग खोस्ने दुसहास गर्ने आट कहाँ बाट आयो तपाईलाई ?
झापा, कात्तिक २३ । मोदी ज्यू तपाई भारतको बर्तमान प्रधानमन्त्री हुनुहुन्छ । भारतले नेपालको सार्वभौमिकता र अखण्डतामाथि ठाडो हस्तक्षेप गर्ने अधिकार कस्ले दियो तपाईलाई रु नेपाली भूभाग खोस्ने दुसहास गर्ने आट कहाँ बाट आयो तपाईलाई रु कालापानीमा , लिम्पियाधुराबाट, लिपुलेख जस्ता नेपालका धेरै सीमाहरु सरिसकेका छन् । भारतले आफ्नो बनाई सकेको छ । तपाईको भारत Read More…
देउसीको रकमले विपन्नलाई शैक्षिक सामाग्री
झापा, कात्तिक २३ । रोट्रयाक क्लब अफ विर्तामोडले देउसीबाट संकलित रकमले विर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयका ५० जना विधार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि रोटरी क्लब अफ विर्तामोडकी अध्यक्ष निकिता गिरीले शैक्षिक सामाग्रीहरू निशुल्क पाएपछि यसले पढाईमा प्रोत्साहन मिल्ने,विपन्न परिवारका विधार्थीहरूलाई अलिकति भएपनि सहयोग पुग्ने र आगामी दिनमा पनि यसै Read More…
भारतको दादागीरी, नेपाली भ्यु टावर बनाउन रोक
काठमाडौं, कात्तिक २३ । देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारत सरकारले एसएसबी परिचालन गर्दै रोक लगाएको छ । यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको Read More…
च्याम्पियन्स लिगमार्फत मैदान फर्कने नेयमारको तयारी
काठमाडौं, कात्तिक २३ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेमयार मैदान फर्कने तयारी गरेका छन् । उनी च्याम्पियन्स लिगको खेलमार्फत मैदान फर्कने तयारी गरेका हुन् । २७ बर्षका ब्राजिली फरवार्ड नेयमार विश्व कीर्तिमानी मुल्यमा पीएसजी गएका थिए । उनको करियर भने चोटले बिथोलिएको छ । बारम्बार चोटग्रस्त हुँदा सो घटनाले उनका समर्थकहरु पनि Read More…








