मेचीनगर, माघ २ । मेचीनगरको काँकरभिट्टामा जारी स्व अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा रोलिङ फुटबल क्लब धुलाबारी विजयी भएको छ । रोलिङ क्लबले बेलबारी फुट्बल क्लव मोरङलाई ४–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखत सुरुवात गरेको छ । मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आज भएको खेलमा विजयी टिमको तर्फबाट अजय Read More…
Day: January 15, 2021
सुशासन कायम गर्न नसक्दा भ्रष्टाचार बढ्यो: वामदेव गौतम
काठमाडौं, माघ २ । राष्ट्रिय सभाका सदस्य तथा नेता वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त बन्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्र्तगत दिगो विकास तथा सुशासन समिति सदस्यका रुपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै उनले भ्रष्टाचार व्याप्त बनेको बताएका हुन् । देशमा भ्रष्टाचार समाप्त गर्ने प्रभावकारी काम हुन नसकेको भन्दै गौतमले भने, ‘सरकारले देशमा सुशासन Read More…
प्रदेश १ का विजेता खेलाडी र प्रशिक्षकलाई एनएमसीको सम्मान
मेचीनगर, माघ २ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोली प्रदेश १ लाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सम्मान गरेको छ । पुस ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो । राष्ट्रिय टोलीको नेतृत्व गर्ने रुविना क्षेत्रीसँगै अधिकांश राष्ट्रिय Read More…
तेस्रो मेचीनगर स्तरीय स्नुकर टुर्नामेन्ट सुरु
मेचीनगर, माघ २ । मेचीनगर–६ स्थित काँकरभिट्टामा तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्ट शुक्रबार आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेचीनगर–६ का वडा अध्यक्ष ललित बहादुर तामाङले गरेका थिए । मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्ट पहिलो र दोस्रो संस्करण सफलता पुर्वक सम्पन्न गरिसकेको आयोजक ब्ल्याक एड पुल Read More…
दाँतलाई स्वास्थ्य राख्न अपनाउनुस् यी घरेलु उपाय
काठमाडौं, माघ २ । दाँत शरीरको एक अभिन्न अंग हो। यसले मानिसको सुन्दरतालाई मात्र नबढाएर आत्मविश्वासलाई पनि बढाउने गर्दछ। किनभने सबैजनाले हँसिलो अनुहारलाई मन पराउँछन् र हँसिलो अनुहारका साथ साथै यदि व्यक्तिको दाँत पनि सुन्दर र चम्किलो छ भने यसले सुनमा सुगन्ध थप्ने काम गर्दछ। यसैगरी, यदि कसैको दाँत फोहोर र पहेँलो छ भने लज्जित Read More…
प्रतिनिधिसभा विघटनको मुद्दामा आज पनि सुनुवाइ हुँदै
काठमाडौं, माघ २ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत बुधबार हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेर त्यसअघिको इजलासमा नै रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका थिए । बुधबार इजलास पुनर्गठनसँगै सुरु भएको सुनुवाइमा पनि Read More…
प्रधानमन्त्री कप पुरुष क्रिकेट आज देखि सुरु, १० टिमले प्रतिस्पर्धा गर्ने
युवराज आचार्यझापा, माघ २ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज (शुक्रबार) बाट सुरु हुँदैछ । दाङमा महिलाको पीएम कप सफलतापूर्वक आयोजना गरेको नेपाल क्रिकेट संघ (क्यान) ले आजबाट पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलसँगै पुरुषको पीएम कप सुरु हुनेछ । Read More…







