संघ \संस्था

दमक जेसीजको अध्यक्षमा सुयोग खरेल निर्वाचित

बाहुण्डाँगी, ४ माघ । दमक जेसीजका लागि २०२१ को अध्यक्षमा सुयोग खरेल निर्वाचित हुनु भएको छ । शाखाको ४० औँ अधिवेशनले खरेललाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । अध्यक्षका प्रत्यासी सञ्जिव बराल, निरज आचार्य र मुकेशकुमार अग्रवालले शाखाको एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि खरेल सर्वसम्वत निर्वाचित हुनु भएको हो । २०१० मा दमक जेसीजमा Read More…

संघ \संस्था

भक्तपुर जेसीजको अध्यक्षमा शुभराम मुनाकर्मी निर्वाचित

बाहुण्डाँगी, ४ माघ । भक्तपुर जेसीजको २०२१ को अध्यक्षमा शुभराम मुनाकर्मी निर्वाचित हुनु भएको छ । शाखाको आइतवार सम्पन्न ४४ औँ शाखा अधिवेशनबाट मुनकर्मी २०२१ का लागि निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा रुपा जोशी र अनुज हाडा, उपाध्यक्षहरुमा सञ्जोग मुनंकर्मी प्रबिना सुजखु, जेसी पदम जोशी र बिपिन कर्मचार्य निर्वाचित भएका निर्वाचन आयुक्त Read More…

खेलकुद

स्नुकर टुर्नामेन्टको सेमीफाईनल खेल सम्पन्न, उपाधिका लागि अनिस र विशालले प्रतिष्पर्धा गर्ने

मेचीनगर, माघ ४ । मेचीनगर–६ स्थित काँकरभिट्टामा जारी तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्टमा आज सेमीफाईनल खेल सम्पन्न भएको छ । गत शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा अब उपाधिका लागि अनिस मगर र विशाल तामाङले प्रतिष्पर्धा गर्ने भएका छन् । आईतबार भएको पहिलो सेमीफाईनल खेलमा बेष्ट अफ फाएप अन्ततर्गत अनिस मगरले शुभास तामाङलाई ३–१ सेटमा Read More…

संघ \संस्था

अशोक धिमालद्धारा उर्लाबारी जेसीजको पदभार ग्रहण

बाहुण्डाँगी, २० माघ । उर्लाबारी जेसीजको २३ औ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम शनिबार संम्पन्न भएको छ । नगरको वडा नं.–८ स्थित दुर्गापुरीमा रहेको एभरेष्ट फन पार्क परिसर भएको उक्त कार्यक्रममा जेसीज परम्परा अनुसार बर्ष २०२० का अध्यक्ष यादब भण्डारीले बर्ष २०२१ का अध्यक्ष अशोक धिमाल सहितको कार्य समितिलाई पदस्थापन गराईएको थियो । बर्ष २०२०र०२१ Read More…

संघ \संस्था

सुरुङ्गा जेसीजको अध्यक्षमा उषा उप्रेती निर्वाचित

बाहुण्डाँगी, ४ माघ ।सुरुंगा जेसीजको सन् २०२१ लागि अध्यक्षमा उषा उप्रेती (यदुमाया) सर्वसम्वत निर्वाचित भएकी छिन् । जेसीजको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट उप्रेती निर्वाचित भएकी हुन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा राजकुमार कट्टेल, सुदिप भण्डारी सर्वसम्वत निर्वाचित बनेका छन् । जेसीजको विधान अनुसार चारजना उपाध्यक्ष रहने व्यस्था छ जस अनुसार उपाध्यक्ष पदमा Read More…

संघ \संस्था

सुरुङ्गा जेसीजको अध्यक्षमा उषा उप्रेती निर्वाचित

बाहुण्डाँगी, ४ माघ ।सुरुंगा जेसीजको सन् २०२१ लागि अध्यक्षमा उषा उप्रेती (यदुमाया) सर्वसम्वत निर्वाचित भएकी छिन् । जेसीजको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट उप्रेती निर्वाचित भएकी हुन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा राजकुमार कट्टेल, सुदिप भण्डारी सर्वसम्वत निर्वाचित बनेका छन् । जेसीजको विधान अनुसार चारजना उपाध्यक्ष रहने व्यस्था छ जस अनुसार उपाध्यक्ष पदमा Read More…

संघ \संस्था

चारआली जेसीजको अध्यक्षमा सन्तोष न्यौपाने निर्वाचित

बाहुण्डाँगी, ४ माघ । चारआली जेसीजको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको आठौं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । चारआली जेसिजका संस्थापक सदस्य न्यौपाने, वर्ष २०१४ मा सञ्चार संयोजक, वर्ष २०१५ मा उपाध्यक्ष, वर्ष २०१६ मा वरिष्ठ उपाध्यक्ष, वर्ष २०१७ मा सचिव, वर्ष २०१८ मा महासचिव, वर्ष Read More…

संघ \संस्था

गछिया जेसीजको अध्यक्षमा रविन सिटौला

बाहुण्डाँगी, ४ माघ । गछिया जेसीजका लागि २०२१ को अध्यक्षमा रविन सिटौला निर्विरोध निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको सातौँ अधिवेशनले सिटौलालाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षम कमलप्रसाद ढुङ्गाना र शान्तिराम श्रेष्ठ, उपाध्यक्षहरुमा प्रदीप खतिवडा, दीपा निरौला, चेतनाथ अधिकारी र लक्ष्मण दाहाल सर्वसम्वत निर्वाचित भएका छन् । शाखाको कानुनी सल्लाहकारमा Read More…

संघ \संस्था

स्वस्तीकाले सम्हालिन वीरता लेडीको जिम्मेवारी

बाहुण्डाँगी, ४ माघ । वीरता लेडी जेसीजको २०२१ को नेतृत्व सञ्चारकर्मी स्वस्तीका आचार्यले सम्हालेकी छिन् । शनिवार सम्पन्न शाखाको १६ औँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम भएसँगै अबको नेतृत्व आचार्यले सम्हाल्ने भउकी हुन् । वीरता लेडी जेसीजकी सन् २०२० की अध्यक्ष सुष्मा भण्डारी पौडेलकोे गलामा लगाइएको जेसीज अध्यक्षीय चेन संस्थाका पूर्व अध्यक्षहरुले वीरता लेडी जेसीजको Read More…

खेलकुद

काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विजयी

युवराज आचार्यमेचीनगर, माघ ४ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले रेड स्टार फुटबल क्लब विर्तामोडलाई पराजित गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा काकँरभिट्टा ट्रेनिङ सेन्टरले रेड स्टार विर्तामोडलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटारफाईनलमा प्रवेश गरेको छ । मेचीनगर–६ Read More…