संघ \संस्था

दाङ लेडीद्धारा बालविवाह न्यूनिकरण सम्बन्धि सचेतना

बाहुण्डाँगी, माघ ८ । दाङ लेडी जेसीजको आयोजनामा बुधवार बाल विवाह न्यूनिकरण सम्बन्धिी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । भगवती मावि घोराही उपमहानगरपालिका वडा नम्बर १९ होडबाडमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई बालविवाह न्यूनिकरण गर्ने विद्यार्थीले खेल्नु पर्ने भूमिका र समाजमा बालविवाहको न्यूनिकरण गर्ने उपायका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थी तथा विभिन्न व्यक्तिहरुसहित २ सय Read More…

राजनीति

संसद विघटन विरुद्ध विर्तामोडमा मशाल जुलुस (तस्वीर सहित)

झापा, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्ष राष्ट्रिय युवासंघ नेपाल झापाले विर्तामोड पश्चिम स्टेण्ड देखी मुक्ति चोकसम्म मशाल जुलुस निकालेको हो। भास्कर काफले, ददिराम रिमाल, नबिन इजामलगायत जिल्ला सस्तरिय नेकपाका नेता तथा युवा विद्यार्थीहरुले बार साँझ मशाल जुलुससहित प्रदर्शन गरेका हुन्। जुलुसलाई प्रहरीको टोलीले हस्तक्षेप गर्ने Read More…

संघ \संस्था

उदयपुर जेसीज र शसस्त्र प्रहरीको सयुक्त रक्तदान सम्पन्न

बाहुण्डाँगी माघ ८ । उदयपुर जेसीज र सशस्त्र प्रहरी बल उदयपुरको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भउको छ । जीवन अमुल्य छ, आफु पनि बाँचौ र अरुलाई पनि बचाऔँ, स्वच्छीक रक्तदान देश र समाजप्रति हाम्रो कर्तव्य भन्ने मुल नाराका साथ २० औँ सशस्त्र प्रहरी दिवसको अवसरमा उक्त रक्तदानको आयोजना गरिएको थियो । जिल्ला रेडक्रस सोसाइटी Read More…

संघ \संस्था

बुधवारे जेसीजद्धारा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

बाहुण्डाँगी माघ ८ । बुधबारे जेसीजले बिहिबार बुद्धशान्ति गाउँपालिकाका १६ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ । आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले बुद्धशान्ति वडा नम्बर ५ र ६ का १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री, ज्याकेट, हातमा लगाउने पञ्जा तथा १५ जना विपन्न जेष्ठ नागरिकलाई जुत्ता वितरण गरिएको हो Read More…

संघ \संस्था

वीरता लेडी जेसीजको उद्घोषण तालिम सम्पन्न

बाहुण्डाँगी, माघ ८ । वीरता लेडी जेसीज बिर्तामोडले एक दिवसीय उद्धघोषण तालिम सम्पन्न गरेको छ । वीरता लेडी जेसीजको सचिवालयमा आयोजित तालिममा जेसीजमा आवद्ध महिला सहित ४० जना सहभागी रहेका थिए । बीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको तालिमको उद्घाटन अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि शारदा रिजालले गरेकी थिइन् । पत्रकार तथा साहित्यकार Read More…

राजनीति

मेचीनगरका १५ वटै वडामा कांग्रेसको विरोध प्रदर्शन सम्पन्न

मेचीनगर, माघ ८ । नेपाली काँग्रेसले मेचीनगरले १५ वटै वडामा विरोध प्रदर्शन बृहत रुपमा सम्पन्न भएको छ । पार्टीको केन्द्रिय निर्देशनअनुसार माघ ८ गते देशभरका स्थानीय निकायका वडामा विरोधका कार्यक्रम गर्ने तय गरे अनुसार मेचीनगर पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । काँग्रेसका जिल्ला तथा स्थानीय नेता कार्यकर्ताले वडाका विभिन्न स्थानमा भेला भइ नाराजुलुस सहित कोणसभामाको Read More…

विश्व

श्रीमानको हत्या गरेर आमाले लिइन् छोरी मारेको बदला

काठमाडौं, माघ ८ । भारतको उत्तर प्रदेशमा एक दर्दनाक घटना भएको छ । त्यहाँको एक महिलाले छोरी मारेको रिसमा श्रीमानको हत्या गरेकी छन् । उनले रक्सी खाएर मातेका श्रीमानलाई शिरमा हतौडाले हानेर मारेकी हुन् । पुलिसले अहिले महिलालाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । श्रीमानको हत्या गरेर उनले शवलाईघरमा २४ घण्टासम्म लुकाएर राखेकी थिइन् Read More…

राजनीति

फेरि सांसद किनबेचको खेल सुरु भयोः प्रधानमन्त्री ओली

काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल सुरु भएको बताएका छन् । राष्ट्रिय सभागृहमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई ‘विशेष सम्बोधन’ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । देश आज खान लडाइँको स्थितिमा भएको बताउँदै प्रधानमन्त्री ओलीले फेरि सांसद किनबेचको, फेरि दलहरूकाबीचमा गिभ एन्ड टेकको, लेनादेनाको, फेरि समीकरणहरू परिवर्तनको Read More…

समाचार

तातोपानी नाका पुनः बन्द

काठमाडौं, माघ ८ । लामो समयदेखि कहिले खुल्ने र कहिले बन्द हुने अनिश्चितताबाट गु्रजिरहेको तातोपानी नाका फेरि बन्द भएको छ । कोारेना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै चीनले बन्द गरेको नाका सुरक्षा मापदणड अपनाएर सञ्चालन गर्ने भन्दै खुलेको केही दिनमै पुल मर्मतका लागि भन्दै आजदेखि पुनः बन्द गरिएको छ । विस २०७२ सालको भूकम्पपछि Read More…

खेलकुद

सुपर कपको उपाधि युभेन्ट्सले जित्यो

काठमाडौं, माघ ८ । युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा नापोलीलाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो । युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको ८० Read More…