संघ \संस्था

सिद्धार्थ जेसीजमा गोपाल ज्ञवालीद्धारा पदभार ग्रहण

बाहुण्डाँगी माघ, १५ । सिद्धार्थ जेसीजको ४६ औं पदस्थापन समारोह आइतबार सम्पन्न भएको छ। शाखाको पुस ११ गते सम्पन्न ४५ औं साधारणसभा तथा शाखा अधिवेशनबाट वर्ष २०२१ को लागि निर्वाचित कार्यसमितिलाई पदस्थापन गराइएको थियो । अध्यक्षमा निर्वाचित भएका गोपाल ज्ञवालीले आफ्नो पदभार ग्रहण गरेका छन् । उनलाई शाखाको ४५ वर्ष इतिहास बोकेको जेसीज चेन गलामा Read More…

संघ \संस्था

सुरुङ्गा जेसीजको पदहस्तान्तरण सम्पन्न, रुविना क्षेत्रीलाई अभिनन्दन

बाहुण्डाँगी माघ, १५ । सुरुङ्गा सुरुङ्गा जेसीजको १२ औं पद हस्तान्तरण तथा उत्कृष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न भएको छ । सुरुङ्गा जेसीज वर्ष २०२० का अध्यक्ष त्रिलोचन उप्रेतीको सभापतित्व एवम् नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्य रहेको पद हस्तान्तरण तथा उत्कृष्ठ नागरीक सम्मान कार्यक्रममा वर्ष २०२१ की अध्यक्ष यदुका उप्रेतीलाई वर्ष २०२० Read More…

अन्य

बुधबारे जेसीजद्धारा विद्यालयका ७५० छात्रालाई कन्चन सेनेटरी प्याड वितरण

बाहुण्डाँगी माघ, १५ । बुधबारे जेसीजले विहिबार बुद्धशान्ति गाउँपालिकाका ६ वटा संस्थागत विद्यालयका ७ सय ५० छात्रा तथा शिक्षिकालाई झापाको बिर्तामोडमा उत्पादन हुने कन्चन सेनेटरी प्याड वितरण गरेको छ । आहा स्कुल कार्यक्रम अन्तर्गत संस्थागत विद्यालयलाई सेनेटरी प्याड वितरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताउनु भएको छ । कञ्चनजंघा हस्पिटल इक्युपमेन्ट प्रालि विर्तामोडको सहयोगमा Read More…

संघ \संस्था

त्रिभूवननगर जेसीजद्धारा बहुशाखा पदाधिकारी तालिम

बाहुण्डाँगी माघ, १५ । जेसीआई त्रिभुवननगर तालिम प्रतिष्ठानको आयोजनामा मिति २०७७ माघ १४ गते बुधबार जेसीआई त्रिभुवननगर र जेसीआई दाङ लेडीको सहभागितामा संयुक्त शाखा पदाधिकारी तालिम सम्पन्न भयो । जेसीआई त्रिभुवननगर बर्ष २०२१ का शाखाध्यक्ष जेसी मुकेश्वर शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा जेसीआई त्रिभुवनगरका पूर्व अध्यक्ष तथा जेसीआई नेपालका पूर्व महासचिव, कार्यकारिणी Read More…

विविध

जबरजस्ती करणी आरोपमा मेचीनगरका २९ वर्षीय युवा पक्राउ

मेचीनगर, माघ १५ । झापाको मेचीनगरमा जबरजस्ती करणी आरोपमा एक युवा पक्राउ परेका छन् । मेचीनगर–१ स्थित तिरिङकी २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सोहि ठाउँका युवा पक्राउ परेका हुन् । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तिरिङका २९ वर्षीय सुमन घिमिरेलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो । घिमिरेले ती महिलालाई गत आइतवार दिउँसो Read More…

अन्य

गीतानगर जेसीजद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बाहुण्डाँगी माघ, १५ । गीतानगर जेसीजले आज भरतपुर ६ इन्द्रपुरीमा रहेको श्री माध्यमिक बिधालय इन्द्रपुरीलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ। गीतानगर जेसीजका पुर्व अध्यक्ष जेसी राजु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम गीतानगर जेसिज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। सो कार्यक्रममा सोही बिधालयमा अध्ययनरत २००जना बिद्यार्थीहरुलाई शैक्षिक Read More…

राजनीति शिक्षा

अनेरास्ववियूको अध्यक्षमा उप्रेती

मेचीनगर, माघ १५ । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा मिलन उप्रेतीको अध्यक्षतामा अनेरास्ववियू प्रारम्भीक कमिटी गठन भएको छ । उप्रेतिको नेतृत्वमा विद्यालयमा ५१ सदस्य अनेरास्ववियू कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा रिता मण्डल, सचिवमा सन्देश प्रसाइ र सचिन तिम्सिना, सह सचिवमा रिचा अधिकारी तथा कोषाध्यक्षमा रस्मिता तामाङ्ग चयन भएका छन् । काकँरभिट्टा मावि परिसरमा Read More…

अन्य

चन्द्रनिगापुर सिटी जेसीजको अध्यक्षमा लोकेन्द्र खड्का निर्वाचित

बाहुण्डाँगी माघ १५ । चन्द्रनिगापुर सिटी जेसीजको अध्यक्षमा लोकेन्द्र खड्का निर्वाचित भएका छन् । विहिवार सम्पन्न शाखाको ८ औँ वार्षिक साधारण सभाबाट खड्का अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । शाखाको कायृकारीणी उपाध्यक्षमा जानुका सापकोटा र राजन श्रेष्ठ, उपाध्यक्षहरुमा कौषल चौहान, संगम घिमिरे, वसन्त घिमिरे र अनिल दाहाल निर्वाचित भएका निर्वाचन आयुक्त निवर्तमान अध्यक्ष निर्मल Read More…

संघ \संस्था

नारायणगढ लेडी जेसीजद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

बाहुण्डाँगी माघ १५ । स्वविवेक आधारभूत विद्यालय भरतपुर ११ लाई नारायणगढ लेडी जेसिजले स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत एक सय विद्यार्थीहरुलाई तिस हजार मुल्य बराबरको शैक्षिक एवं खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमकी अध्यक्ष एवं नारायणगढ लेडी जेसिज वर्ष २०२१ की अध्यक्ष सम्झना श्रेष्ठ प्रधानले प्रधानले आफ्नो सहयोगले Read More…

राजनीति

संसद विघटन बिरुद्ध मेचीनगरका नागरिक सडक आन्दोलनमा

मेचीनगर, माघ १५ । संविधानको रक्षा र प्रतिनिधि सभा पुनस्र्थापनाका लागि झापाको काँकरभिट्टाबाट नागरिक आन्दोलन सुरु भएको छ । ‘संविधानको रक्षा र प्रतिनिधिसभा पुनस्थार्पनाको माग गर्दै बिहिवार झापाको काँकरभिट्टा नागरिकले प्रदर्शन गरेका छन् । नागरिक समाजले आयोजना गरेको विरोध प्रदर्शनमा स्वतः स्फूर्तरुपमा आम नागरिकहरु सहभागी थिए । विरोध सभामा विभिन्न पेशा र व्यवसायसँग आबद्ध नागरिकको Read More…