खेलकुद

गोर्खा ब्वाइजलाई हराउँदै पञ्जाव पुलिस क्वार्टरफाइनलमा

विराटनगर, चैत २८ । भारतीय क्लब पञ्जाब पुलिसले विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ । शुक्रबार भएको प्रतियोगिताको दोस्रो खेलमा पञ्जाबले गोर्खा ब्जाइजलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको हो । विराटनगरस्थित सहिद रङ्गशालामा निर्धारित समय गोल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेट Read More…

संघ \संस्था

धनकुटा लेडीद्धारा जेसीज गाउँमा घरायसी सामाग्री वितरण

बाहुण्डाँगी । धनकुटा लेडी जेसीजले घोषणा गरेको नमुना जेसीज गाउँमा पहिलो कार्यक्रम अन्तर्गत घरमा आवश्यक घरायसी सामाग्रीहरु वितरण कार्यक्रम गरेका छ । सुर्य बहादुर थापा फाउन्डेसन का अध्यक्ष तथा पुर्व मन्त्री माननीय सुनिल बहादुर थापाको विशेष पहलमा लेडी जेसीज परिवारले उक्त सामाग्री वितरण गरेको हो । मेअी समय अघि मात्र जेसीज गाउँको घोषणा गरेको शाखाले Read More…

समाचार

चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते

काठमाडौं, चैत २७ । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका-१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबीच Read More…

संघ \संस्था

पहिलो पाइलाको लागू औषध सम्बन्धि सचेतना

मेचीनगर, चैत २७ । मेचीनगर-८ स्थित आदर्श माध्यमिक विद्यालयमा लागूऔषध नियन्त्रण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पहिलो पाइला नेपाल मेचीनगर शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा लागूऔषधले पार्ने प्रभाव, दुव्र्यशनीबाट बच्ने तरिकाबारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो । विद्यार्थी जीवन सुन्दर भविष्यको निक्र्यौल गर्ने महत्वपूणर् समय भएको स्मरण गराइएको छ । कार्यक्रमका प्रमुख अतिथि राजु बुढाथोकीले विद्यार्थीहरुलाई Read More…

स्वास्थ्य

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाउने

काठमाडौं, चैत २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ। अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र Read More…

खेलकुद

पुलिसलाई हराउँदै अफ्रिकन रूट्स आहा रारा गोल्डकपको फाइनलमा

पोखरा, चैत २७ । अफ्रिकन रुट्स पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा स्थान बनाएको छ । विभागिए टिम नेपाल पुलिस क्लवलाई २-० ले हराउँदै अफ्रिकन रुट्स फाइनलमा स्थान बनाउन सफल भएको हो । पोखरा रंगशालामा भएको खेलमा अफ्रिकन रुट्सले प्रतियोगिताको सफल टिम मध्यको एक पुलिसलाई हराउन बासेकको एकमात्र गोल निर्णायक बन्यो । खेलको तेस्रो मिनेटमा Read More…

राजनीति

यसरी गयो चारजना सांसद्को पद

काठमाडौं, चैत २६ । प्रतिनिधि सभाका चारजना सांसद्को संसद् सदस्यता पद खारेज भएको छ । नेकपा एमालेमा समर्पित हुनुभएका टोपबहादुर रायमाझी, लेखराज भट्टा, प्रभु शाह र गौरीशंकर चौधरीको पद खारेज भएको हो । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उहाँहरुको प्रतिनिधि सभा सदस्य पद खारेज गरिएको सूचना पढेर सुनाउनुभएको थियो । चारजना सांसद्को सदस्यता Read More…

अर्थ शिक्षा

विद्यालयलाई एक लाख सहयोग

मेचीनगर, चैत २६ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ का टिकादत्त काफ्लेले आफ्ना बालबालिकाले अध्यायन गरेको विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । मेचीनगर–८ स्थित सालघारीमा रहेको कञ्चनजंघा आधारभुत विद्यालयलाई उनले नगद एक लाख एक हजार रुपैँया सहयोग गरेका छन् । बिहिबार विद्यालय परिसरमा नै पुगेर अभिभावक काफ्लेले विद्यालयका प्रधानाध्यापक घनश्याम पोखरेललाई सो रकम हस्तान्तरण Read More…

खेलकुद

रियल मड्रिडको सहज जित

काठमाडौं, चैत २५ । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ । क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले शानदार घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो । रियलका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोल गरे । लिभरपुलका मोहम्मद सालहले एक गोल फर्काए । पहिलो Read More…

संघ \संस्था

पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको चुनाव आज, झापामा त्रिपक्षीय प्रतिस्पर्धा

झापा, चैत २५ । नेपाल पत्रकार महासंघको चुनाव आज हुँदैछ । आगामी कार्यकालका लागि केन्द्र, प्रदेश र जिल्लाको कार्यसमिति चयनका लागि आज देशैभरि एक पटक चुनाव हुँदैछ । पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको एकै पटक चुनाव हुने यो नै पहिलो हो । महासंघका साधारण सदस्य सबैले जिल्लादेखि प्रदेश र केन्द्रको समेत नेतृत्व चयनका लागि Read More…