काठमाडौं, जेठ ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि प्रतिनिधि सभा सदस्यलाई आह्वान गरेकी छिन्। राष्ट्रपति भण्डारीले नेपाल संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेकी हुन्। नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति भण्डारीले ७ जेठ साँझ ५ बजेसम्म आधार पेश गर्न समय दिएकी छिन्। राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता Read More…
Day: May 20, 2021
रामग्राम महिला जेसीजद्धारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण
बाहुण्डाँगी । रामग्राम महिला जेसीज परासीले स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड संक्रमण विरुद्ध दिनरात नभनी अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीलाई स्वास्थ कार्यालयमार्फत स्वास्थ सामग्री वितरण गरिएको महिला जेसीजले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेललाई दश प्याकेट मास्क,दस लिटर सेनिटाईजर र नौ वटा फेससिल्ड हस्तान्तरण गरिएको रामग्राम महिला जेसीज Read More…
लम्की जेसीज द्वारा किसान अक्सिजन बैंकलाई २५ हजार ७ सय ६० रुपैयाँ सहयोग
बाहुण्डाँगी । लम्की जेसीज वर्ष २०२१ ले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना गरेको “किसान अक्सिजन बैंक” लाई अक्सिजन सिलिन्डर खरिद तथा रिफिल गर्नको लागि २५ हजार ७ सय ६० रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । लम्की जेसीज वर्ष २०२१ का अध्यक्ष घनश्याम डांगीले किसान बहुउद्देश्यीय सहकारी संस्था Read More…
मेचीनगरले कोभिडका विरामीको निशुल्क उपचार गर्ने
मेचीनगर, जेठ, ६ ।झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगरमा रहेका कोभिडका विरामीलाई निशुल्क उपचार गर्ने भएको छ । नगरपालिकामा बुधबार सञ्चारकर्मीसँगको भेटधाटमा नगरप्रमुख विमल आचार्यले नगरमा कोभिड संक्रमितहरुलाई निशुल्क उपचार गरिने बताएका हुन । कोरोनाको समयलाई मध्यनजर गदैं नगरभित्रका जनताको सेवाको लागि निशुल्क एक्स–रे मेसिन सञ्चालनमा ल्याउने पनि उनले जानकारी दिए । कोरोनाको महामारीका बेला नगरका Read More…
धनकुटा लेडी जेसीजद्धारा जेसीज गाउँमा सेनीटाइजर हस्तान्तरण
बाहुण्डाँगी । धनकुटा लेडी जेसीजले घोषणा गरेको जेसीज गाउँमा मानवीय जीवन जोगाउन र अहिलेको विषम परिस्थितिमा कोभिड १९ को प्रकोपलाई लाग्न नदिन रोकथामका लागि जेसिज गाउँमा रहेका २२ घर परिवाका लागि सेनिटाईजर हस्तान्तरण गरेको छ। नया भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण महामारीले यतिबेला धनकुटा आक्रान्त बनिरहेको र संक्रमण तीव्र रुपमा फैलिदाँ विगतको भन्दा संक्रमणदर र Read More…
धनकुटा लेडी जेसीजद्धारा जेसीज गाउँमा खाद्यन्न वितरण
बाहुण्डाँगी । धनकुटा लेडी जेसीजले यसै वर्ष स्थापना गरेको जेसीज गाउँमा खाद्यन्न वितरण गरेको छ । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो आस्थालाई चरितार्थ गर्दै धनकुटा लेडी जेसीजले घोषणा गरेको जेसीज गाउँमा रहेको २२ परिवार लाई खाध्यान्न सामाग्री वितरण गरेका छौँ। जेसीज गाउँमा रहेका विपन्न २२ परिवारलाई १ किलो चिनी, १ किलो नुन, १ पाकेट Read More…
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने
काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन्। बिहीवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने बताएका हुन्। उनले विश्वासको मत लिनुको सट्टा राजनीमा दिएर संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि मार्ग खोल्ने बताएको एक मन्त्रीले बताए। सत्तारुढ नेकपा एमालेनै विभाजित रहेको र जसपाले पनि मत Read More…
वीरता जेसिजद्वारा अक्सिजन बैंकका लागि ७५ हजार सहयोग
बाहुण्डाँगी । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत वीरता जेसिजले ७५ हजार रुपैयाँ प्रदान गरेको छ । एक कार्यक्रमका बीच जेसिजका अध्यक्ष राजीव धिमाल नेतृत्वले सो रकम प्रदान गरेका हुन् । अभियानका सहसंयोजक विनोद बस्नेतलाई ७५ हजार रुपैयाँका चेक हस्तान्तरण गरिएको हो । जेसिजले Read More…
एक का लागि एक अभियानमा वीरता लेडीको ९० हजार सहयोग
बाहुण्डाँगी । एका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले ६ थान अक्सिजन सिलिन्डर खरिद वापत ९० हजार रुपैया अभियानलाई उपलब्ध गराएको छ । थोपा थोपाले समुन्द्र हुन्छ भने झै लेडी जेसीजले आफ्ना सदस्यहरुबाट सानो सानो रकम र पदाधिकारीहरु मध्येबाट अध्यक्ष स्वस्तिका आचार्यले १ थान, कोषाध्यक्ष झुमा चुडालबाट १ Read More…
राष्ट्रियसभा उपनिर्वाचन: बादललाई हराउँदै देवकोटा विजयी
काठमाडौं, जेठ ६ । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् । बिहीबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै विपक्षी गठबन्धनका उम्मेदवार डा. देवकोटा ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् ।










