बाहुण्डाँगी १७ जेठ । कमलनगर गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालका लागि कमलनगर जेसीजले ५ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । आइतवार सोही अस्पताल परिसरमा पुगेर संस्थाका अध्यक्ष छत्रमणी खनाल (गोपाल)ले गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु सिवाकोटीलाई अक्सिजन प्रदान गरिएको हो । साथै विभिन्न वडाका वडा अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।जेसीजलाई Read More…
Day: May 31, 2021
फ्रन्टलाइनर्सको सम्मानस्वरुप विराटनगर जेसिजद्वारा सप्ताह व्यापी कार्यक्रम सुरु
बाहुण्डाँगी १७ जेठ । विराटनगर जेसिजले विश्वयापी महामारी कोभिड १९ विरुद्धको युद्धमा अग्रपङ्तिमा रहि सेवा पुर्याउने सम्पुर्ण फ्रन्टलाइनलाई सम्मन स्वरुप सप्ताह व्यापी कार्यक्रम सुरु भएको छ । जेष्ठ १६ हिजोदेखि सुरु भएको सप्ताह जेठ २१ सम्म आयोजना हुनेछ । स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , संचारकर्मी तथा सरसफाइकर्मी लक्षित कार्यक्रममा सुरक्षाकर्मीलाई खाजा तथा कोसेली बितरण , संचारकर्मीलाई Read More…
सिद्धार्थ जेसीजद्धारा २ हजारलाई निःशुल्क खाना
बाहुण्डाँगी १७ जेठ । नेपालको पुरानो शाखा मध्येको एक सिद्धार्थ जेसीजले कोरोनाको महामारीमा २ हजार अस्पतालका विरामी कुरुवाहरुलाई खाना खुवाइ सकेको छ । जेठ ६ गतेदेखि सुरु गरेको निःशुल्क खाना वितरणले आजका (१२ औँ दिन) सम्म दैनिक १ सय ५० देखि २ सयका दरले विरामीका कुरुवाहरुलाई खानाको व्यवस्थापन गर्दै आएको छ । एघारौ दिन सम्म Read More…
शल्यकृयाका लागि अध्यक्ष पाठक अस्पताल भर्ना
झापा, जेठ १७ । नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठक बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना भएका छन् । किड्नीमा समस्या आएपछि उनी शल्यकृयाका लागि अस्पताल भर्ना भएका हुन् । पाठकको किड्नीमा ४.९ एमएमको स्टोन देखा परेको चिकित्सकले बताएपछि शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । पाठकको शल्यक्रिया आज राति गर्ने बताइएको छ । पारिवारिक Read More…
मेचीनगर ढुङ्गागिटी प्रकरण: अवैध रुपमा रसिद छापेर रकम असुली (प्रतिवेदन सहित)
मेचीनगर, जेठ १७ । झापाको मेचीनगर नगरपालिका क्षेत्र भित्रका खोलाहरुबाट नदिजन्य पदार्थको राजश्व संकलनका लागि प्रयोग हुने नगदि रसिद अवैध रुपमा छापेर रकम असुली गरेको नगरस्तरिय छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । नगरको नदिजन्य पदार्थ उत्खनन र राजश्व संकलनमा अनियमितता भएको आशंकामा नगरप्रमुख बिमल आचार्यको संयोजकत्वमा गठित छानविन समितिले तयार गरेको अन्तिम प्रतिवेदनमा नगरपालिकाबाट Read More…
ओझाद्वारा समस्या परेका परिवारलाई खाद्यान्नका लागि आर्थिक सहयोग
मेचीनगर, जेठ १७ । निषेधाज्ञा बढ्दै जाँदा दैनिक ज्यालादारी गुमाएका विपन्न मजदुरलाई यतिबेला समस्या परिरहेको छ । उनिहरूको समस्यालाई सहयोग गर्दै यतिबेला जिल्लाका विभिन्न संघसंस्थाले खाद्यान्न वितरण गरिरहेको छ । यसैबीच नेपाल औषधि व्यवसायी संघ झापाले पनि जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । मेचीनगरका युवा व्यवसायी हलेसी मेडिकल हलका सञ्चालक सोम ओझाले Read More…
ढुङ्गा गिटीमा संलग्नलाई यथाशीघ्र कारबाहीको माग गर्दै युवा संघ नेपालले बुझायो ज्ञापन पत्र
मेचीनगर, जेठ १७ । मेची नगरपालिकाले नगरका नदिजन्य पदार्थ उत्खनन संकलन र बिक्रिबाट आउने राजश्व हिनामिनाका बिषयमा बिस्तृत छानविन नगरेको भन्दै युवा संघ नेपालले ज्ञापन पत्र बुझाएको छ । सोमबार नगरपालिका परिसरमा नै पुगेर युवा संघ नेपाल मेचीनगर कमिटीले नगर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाउदै त्यसको ध्यानाकर्षण गराएको छ । संघले नगरप्रमुखको संयोजकत्वको नगरस्तरिय Read More…
झापाका पालिकाहरुलाई आर्थिक वर्ष २०७८/७९ का लागि ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन
झापा, जेठ १७ । सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि झापा जिल्लाका पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्द बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ Read More…
नेपाली फुटबल टोली कुवेत पुग्यो
काठमाडौं, जेठ १७ । फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणअन्तर्गत बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आइतबार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ गएको थियो । कुवेत बसाईमा विश्वकप छनोटको बाँकी खेलअन्तर्गत पहिलो खेल जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ Read More…









