खेलकुद

छैटौँ झापा गोल्डकप : झापा ११ सहित १० टिम सहभागी हुने

बिर्तामोड । आसन्न अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा आफ्नै Read More…

समाचार

बाहुण्डाँगीबाट शुरु भयो मुख्यमन्त्री कार्कीको ‘हात्तीमैत्री पदयात्रा

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुण्डाँगीबाट उदयपुरको जोगीदहसम्मको हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । ‘जीव– जनावर, जंगल, जनतामैत्री–जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ मुख्यमन्त्री कार्कीको बुधबार मेचीनगर ४ स्थित प्रसाद गौंडाबाट पदयात्रा शुरु भएको छ । हात्ती प्रभावित क्षेत्रमा चासो दिर्दै प्रदेश सरकारले पदयात्रा सुरु गरेपनि हात्ती पिडित किसानहरु भने त्यसको प्रभावकारीता Read More…

संघ \संस्था

बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गर्ने छु : बलबहादुर लिम्बु

बिर्तामोड । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायीक प्यानलबाट उद्योग सचिव पदमा उम्मेद्वारी दिएका बलबहादुर लिम्बु (बिशन) ले बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गर्ने बताएका छन् । सुरक्षित तवरले रातको समयमा ब्यापार गर्न सकिने बातावरण सिर्जना गर्न पहल गर्ने उनले बताएका हुन् । चुनावी प्रचारका क्रममा उनले अहिले Read More…

स्वास्थ्य

विद्यार्थीहरुले गरे सेनेटरी प्याड बक्स स्थापना

विर्तामोड । झापाको विर्तामोड स्थित मनकामना कलेजमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुले सेनीटरी प्याड बक्स स्थापना गरेका छन्,। छात्राहरुले महिनावारी हुँदा आपतकालीन अवस्थामा प्रयोग गर्न मिल्ने गरी बिएसडब्लु दोस्रो वर्षमा अध्ययनरत छात्र शोम्य शर्माको संयोजकत्वमा सेनेटरी प्याड बक्सको स्थापना गरिएको हो । सहज ढंगले प्याड उपलब्ध नहुँदा यसअघि विद्यार्थी छात्राहरुले पढाइ नै छाडेर छुट्टी बस्नुपर्ने र कतिपय छात्राहरु Read More…

संघ \संस्था

बेलायतमा गोर्खा फाउन्डेसन दर्ता गरि नेपालमा सहयोग गर्ने धनकिरणको कार्य प्रशंसा योग्य : नगरप्रमुख बुढाथोकी

मेचीनगर । बेलायतको फोक्सटन सिटीसंग भगिनी सम्बन्ध गासिएको मेचीनगर नगरपालिकालाई दिर्घकालिन रुपमा महत्वपूर्ण रहने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताएका छन् । मंगलबार मेचीनगरमा गोर्खा फाउन्डेसन बेलायतका अध्यक्ष धनकिरण गुरूङ तथा गोर्खा फाउन्डेसन नेपालका पदाधिकारीहरुसंगको भेटघाट तथा छलफलमा नगरप्रमुख बुढाथोकीले मेचीनग र फोक्सटन सिटी बिचको भगिनी सम्बन्धले आगामी दिनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिइएको बताए । Read More…

संघ \संस्था

सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया

मेचीनगर । मेचीनगरका जनप्रतिनिधिसंग सुरक्षित वैदेशिक रोजगारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार मेचीनगरको सभाहलमा सुरक्षित आप्रवासन (सामी) ले आयोजना गरेको कार्यक्रममा नगरका जनप्रतिनिधिहरुसंग सुरक्षित वैदेशिक रोजगारीका लागि अन्तरक्रिया गरेको थियो । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरका पन्द्रवटै वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुरक्षित आप्रवासन कार्यक्रम सामीका संयोजक Read More…

संघ \संस्था

इमानको प्रदेश कमिटी गठन : अध्यक्षमा वाग्ले, प्रथम सचिवमा भण्डारी

झापा । इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले आफ्नो प्रदेश समिति विस्तार गरेको छ । सञ्जीव वाग्लेको अध्यक्षतामा कोशी प्रदेशमा इमानले आफ्नो पहिलो प्रदेश कमिटी गठन गरेको हो । सोमबार भएको कोशी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले वाग्लेको नेतृत्वमा १३ सदस्यीय समिति बनाएको हो । समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिव (महासचिव) मा सुरेन्द्र Read More…

राजनीति

राष्ट्रिय युवा संघ मेचीनगरको सपथ ग्रहण सम्पन्न

मेचीनगर। राष्ट्रिय युवा संघ मेचिनगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार मेचीनगर १० स्थित पासाङ्ग लाह्मु सभाहलमा सम्पन्न कार्यक्रममा मेचीनगर कमिटीसंगै नगरका पन्द्रवटै वडाका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको हो। वर्तमान युवा संघ मेचीनगर कमिटी शुनिल राजवंशीको नेतृत्व रहेको छ । केही समय अघि मेचीनगरको पन्दैवटै वडा कमिटीसंगै राष्ट्रिय Read More…

खेलकुद

स्व.पवनकुमार खड्का स्मृति फुटबल प्रतियोगिता : इटाभट्टा र होक्से युवा क्लब अन्तिम आठमा

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न खेलहरुबाट विजयी हुँदै इटाभट्टा फुटबल क्लब र होक्से युथ क्लब क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । सोमबार सम्पन्न पहिलो खेलमा इटाभट्टा फुटबल क्लबले बाहुनडाँगी युथ क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । इटाभट्टाका सन्जोग Read More…

खेलकुद

बर्खा स्मृति प्रतिष्ठान क्रिकेट प्रतियोगिता : मेचीनगर र गौरादह विजयी

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम बर्खा स्मृति प्रतिष्ठान झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा मेचीनगर र गौरादह नगरपालिका विजयी भएका छन् । आज भएको खेलमा मेचीनगर नगरपालिकाले कनकाई नगरपालिकालाई ९१ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । मेचीनगरले पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा १० विकेटको क्षतिमा १६६ रन बनाएको थियो। १६७ रनको  Read More…