काठमाडौं, साउन ६ । सरकारले भदौ १ गतेबाट लामो दूरीका सवारी साधन सञ्चालन गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ बाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई सेवा सञ्चालन Read More…
विविध
मनसुनी वायु सक्रिय रहँदा अधिकांश स्थानमा रातिदेखि लगातार वर्षा
काठमाडौं, साउन ५ । मनसुनी वायु सक्रिय रहँदा रातिदेखि मुलुकका अधिकांश स्थानमा लागातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एकाध ठाउँमा भने भारी वर्षा पनि मापन गरिएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, Read More…
मेरो लागि पुजा र आचल एक रथका दुई पाङ्ग्रा : पल शाह
हरि प्रसाद दाहाल (दिनेश)काठमाडौं, साउन ४ । अभिनेता पल शाह यत्तिखेर एकदमै ब्यस्त छन् । लकडाउनले केही महिना रोकिएका उनी अहिले भने पुरानै ट्र्याकमा फर्किसकेका छन । उनलाइ म्युजिक भिडियोको राजा समेत भन्ने गरिन्छ । फिल्मी दुनियाँमा त्यति धेरै सफल हुन नसकिरहेका उनी म्युजिक भोडियोमा भने पहिलो रोजाइ नै हुन् उनलाइ लिएर भिडियो बनाउन सके Read More…
देशका विभिन्न भेगमा केही दिन भीषण वर्षा हुने
काठमाडौँ, साउन ४ । देशका विभिन्न भेगमा केही दिन भीषण वर्षा हुने सम्भावना रहेको छ । मनसुन सक्रिय रहँदै आइतबारदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुने भएको छ । यतिबेला न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ । साउन ४ देखि ७ गतेसम्म न्यून चापीय रेखा नेपालको तराई भूभागमा आउने भएकाले चार Read More…
सौतेनी आमाले लिइन् छोराको ज्यान
रौतहट, साउन ३ । देवाही गोनाही नगरपालिका–४ दोहर बस्ने गणेश सहनीका छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिटबाट मृत्यु भएको छ । उनको हत्या गरेको अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया फुली देवी सहनीलाई प्रहरीले पक्राउ गरेको छ । फुली देवीको कुटपिटबाट गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा शनिबार Read More…
मोटरसाइकल र सीसीटिभी तोडफोड गर्ने २ जना पक्राउ
नरेन इलामेलीइलाम, असार ३१ । इलाममा पार्किङ गरी राखेको मोटरसाइकल र सीसीटिभी तोडफोड गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ७ मालापथका १९ बर्षिय पारुहाङ देवान र सोही स्थान बस्ने १९ बर्षिय आकाश परियार रहेका छन् । देवान र परियारले गएको सोमबार राती इलाम नगरपालिका ७ स्थित चोकबजार तथा विभिन्न Read More…
दिपाश्री निरौलालाई क्षमा दिन राजेश हमालको आग्रह
हरि प्रसाद दाहाल (दिनेश)काठमाडौं, असार ३१। महानायक राजेश हमालले यत्ती भनिदिदा पनि अझै यो विवाद सेलाउने मोडमा छदै छैन आम दर्शक, कलाकार, निर्देशक र प्रोड्युसर यहि विवादको बारेमा आफ्नो मत राख्ने होड मै ब्यस्त छन । कोहि बास्तबिकता बोल्न आइरहेका छन भने कोहि यो विवाद सङ जोडेर कुरा गर्दा चर्चा पाइने लोभले पनि अन्तरबार्ता दिन Read More…
नेपाली चलचित्र क्षेत्र दिनप्रतिदिन खच्किदो मोड मा !!
हरि प्रसाद दाहाल(दिनेश) काठमाडौं, असार २९ । भुवन केसी र साम्राग्यी राज्य लक्ष्मी शाह को विवाद यत्तिखेर दिन प्रतिदिन बढिरहेको छ, साम्राग्य्यी को इन्स्टाग्राम बाट सुरु भएको यो विवाद यत्तिखेर (केजि) हुँदै (टन) पुगिसकेको छ, अभिनेता केसि ले संघ मा निवेदन नै दिन भ्याइसकेका छन भने संघ ले यो मुद्दा लाई आपसी सहमति मा मिलाउने Read More…
बाढी गाउँ पस्दा शिवसताक्षीका १० घर डुबानमा
शिवसताक्षी, असार २८ । अविरल वर्षाका कारण झापा शिवसताक्षीको शिवगञ्जका १० घर परिवार डुबानमा परेका छन् । जनताको तटबन्ध तोडेर कनकाई नदिको भंगालो गाउँ पसेपछि शिवसताक्षी ६ शिवगञ्जका घरहरु डुबानमा परेका हुन् । आतबार विहान करिब ३ बजे नदिको बहाव गाउँमा पसेको थियो । डुबानमा परेका दुई परिवारलाई प्रहरी कार्यालय शिगञ्जको टोलीले उद्धार गरी सुरक्षित Read More…
आज पनि ठाउँठाउँमा भारी वर्षा
काठमाडौं, असार २८ । मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र २ का केही स्थानमा भारी वर्षा भइरहेको छ । झापा, इलाम, मोरङ र सुनसरीमा अविरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन जल Read More…








