विविध

बुढाथोकी दाजुभाईद्वारा जन्म उत्सवको अवसरमा विपन्नलाई सहयोग

झापा, चैत २०। कमल गाउपालिका वडा नम्बर ३ स्थित केर्खाका युवा ब्यबसायी एवम् समाजसेबी सबिन बुढाथोकी र राजेश बुढाथोकीले आफ्नो जन्म दिनको अवसरमा विपन्नलाई खाद्यान्न वितरण गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारेर बुढाथोकी द्वयले हाल विश्वमा महामारी को रुपमा आएको कोरोना भाइरस कोबीड–१९ को संक्रमण बड़े सँगै नेपाल सरकारले गरेको लकडाउनले दैनिक ज्यालादारी Read More…

विविध

विपन्नका सारथी बालकृष्ण

झापा, चैत १८ । विपन्नका सारथी बन्दै दुःखमा परेका विपन्न परिवारलाई आवश्यक पर्दा दिल खोलेर सहयोग गर्ने नाम हो बालकृष्ण थापा । मेचीनगर–६ काँकरभिट्टाका यूवा व्यवसायी थापाले अहिले ज्यालादारी बन्द भई समस्यामा परेका मजदुर तथा विपन्न परिवारहरुलाई सोमबार खाद्यन्न वितरण गरेका छन् । उनले ज्यालादारी गरेर जेनतेन दुई छाक टार्दै आएका मेचीनगर ६ का एक Read More…

विविध

अवैध बोइलर कुखुरा बरामद

झापा, चैत १३ । भारतबाट अवैधरुपमा नेपाल भित्र्यायी गोदाममा राखेको अवस्थामा बोइलर कुखुरा प्रहरीले मेचीनगर ६ स्थित बर्मेलीटोलबाट बरामद गरेको छ। कुखुरा व्यवसायी संघ झापा सचिव हरि तिम्सिनाको नेतृत्‍वको टोलीले अवैधरुपमा ल्याइएका बोइलर कुखुरा तिलक सुब्बाको गोदामबाट बरामद गरेको हो। बोइलर कुखुरा अवैधरुपमा ल्याएर गोदाममा राखेको सुचनाको आधारमा सिमा प्रहरी चौकी नकलबन्दाको टोली सहित क्षेत्रिय Read More…

विविध

लकडाउन हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: सांसद बानियाँ

झापा, चैत १२ । कारोना भाइरसको संक्रमणबाट क्षति नहोस् भन्ने उदेश्यले झापा निर्वाचन क्षेत्र नम्वर ३ को प्रदेश निर्वाचन क्षेत्र नम्वर १ का सांसद बसन्त बानियाँसहितको सुरक्षा टोलीले आज दक्षिणी झापाको अनुगमन गरेको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबारदेखि सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा Read More…

विविध

विपन्न परिवारले पाए खाद्यन्न

झापा, चैत ११ । ज्यालादारी बन्द हुँदा तीन दिन देखि भोकै भएका एक विपन्न परिवारले खाद्यन्न पाएका छन् । ज्याला मजदुरी गरेर जेनतेन दुई छाक टार्दै आएका मेचीनगर ७ का राजवंशी परिवारलाई मेची अभियानले खाद्यन्न वितरण गरेको हो । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर Read More…

विविध

चोरिएका तीनवटा मोटरसाइकल सवारी धनीलाई फिर्ता

झापा, चैत ९ । चोरिएका मोटरसाइकल फेला पारेर प्रहरीले सम्वन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय झापाले सवारीधनी पत्ता लागेका तीनवटा मोटरसाइकल हस्तान्तरण गरेको हो । कार्यालय परिसरमा बोलाएर सवारी धनीलाई ती मोटरसाइकल हस्तान्तरण गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीका अनुसार मे ९ प ८४७२ नम्वरको मोटरसाइकल Read More…

विविध

मेचीनगरका सक्रिय यूवाहरुद्वारा पूर्वी नाकामा मास्क वितरण

झापा, चैत ८ । मेचीनगर ७ का यूवाहरुले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न सचेत गराउदै मेचीनगरको काँकरभिट्टा स्थित पूर्वी नाकामा मास्क वितरण गरेका छन् । शनिवार कराते खेलका प्रशिक्षक समेत रहेका समाजसेवी राजु सिवाकोटीको संयोजकत्वमा राप्रपा मेचीनगर अध्यक्ष शुशिल आचार्य, सविना बजगाई, मुक्ती काफ्ले, राजन बुढाथोकी, गोबिन्द बुढाथोकीलगायतका युवाहरुको सहभागीतामा कोरोना Read More…

विविध

चितुवासँग लडेर छोरीलाई बचाउन सफल भइन् आमा

काठमाडौं, चैत ५ । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पुर्‍याएको चितुवासँग लडेर छोरीलाई बचाएकी हुन् । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले Read More…

विविध

तेलपानीमा वृन्दावन धार्मिक तथा पर्यटकीय क्षेत्र

झापा, चैत ४ । मेचीनगर ३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रलाई पर्या पर्यटनका रुपमा विकास गर्न आवश्यक तयारी सुरु गरेको छ । ३५२ हेक्टर क्षेत्रफल ओगटेको उक्त वनलाई वृन्दावन धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न तयारी सुरु गरिएको हो । ‘अल्पकालीन र दीर्घकालीन कार्ययोजनासहित वनलाई धार्मिक र पर्यटकीय गन्तव्य बनाउन समूहले Read More…

विविध

श्रीमतीले आफ्नै श्रीमानलाई एसिड प्रहार गरेपछि …

काठमाडौं, फागुन २७ । आफ्नै श्रीमानलाई एसिड प्रहार गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसिड प्रहार हुनेमा काठमाडौं तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीका २४ वर्षीय रामराजा थापा रहेका छन् । उनलाई घरमा सुतिरहेको अवस्थामा एसिड प्रहार भएको थियो । गएराति घरमा सुतिरहेका अवस्थामा उनकी श्रीमती प्रतिमाले एसिड प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको महानगरीय Read More…