संघ \संस्था

प्रधान सम्पादक पौडेल, सम्पादकमा रेग्मी नियुक्त

मेचीनगर, माघ १४ । हाम्रो प्रकाशन समुह प्रालिद्वारा प्रकाशित जन–संसद् दैनिकको सम्पादन मण्डल नियुक्त गरिएको छ । प्रालिका अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बुधबार (आज) बसेकोे बैठकले सम्पादकको जिम्मेवारीमा रहेका मुक्ति पौडेललाई प्रधान सम्पादकमा नियुक्त गरेको छ । पौडेल स्थापनाकालदेखि नै जन–संसद् दैनिकको विभिन्न जिम्मेवारीमा रहेर कार्य सम्पादन गर्दै आएका छन् । यस्तै, बैठकले पत्रिकाको सम्पादकमा Read More…

संघ \संस्था

अध्यक्षमा मीना राजवंशी सर्वसम्मत

मेचीनगर, माघ १४ । शिवालय काली–कृष्ण मन्दिरको दुई वर्षे कार्यकालका लागि पहिलो वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः मीना राजवंशी चयन भएकी छिन् । मंगलबार मेचीनगर–८ सुर्योदय टोलमा रहेको मन्दिर परिसरमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा राजवंशी चयन भएकी हुन् । संंस्थाको उपाध्यक्षमा रामलाल शिलशर्मा, सचिवमा दिलिपकुमार राजवंशी र कोषाध्यक्षमा चन्द्रमाया अधिकारी सर्वसम्मत चयन भएका छन् । Read More…

समाचार

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु

नरेन इलामेलीइलाम, माघ १४ । इलाममा बुधबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । बुधबार दिउँसो जिल्लाको ईलाम नगरपालिका ९ स्थित मेची राजमार्गमा ईलामबाट झापा तर्फ जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई सोही दिशाबाट जादै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट मोटर साईकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडी Read More…

खेलकुद

महिला लिग फुटबलः बिराटनगरकाे पहिलाे जित, चन्द्रपुर ५-० ले पराजित

काठमाडौं, माघ १४ । विराटनगर महानगरपालिकाको टोलीले राष्ट्रिय महिला लिगमा पहिलो जीत हात पारेको छ। बुधबार सातदोबाटोस्थित एन्फा मैदमनमा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटको टोलीलाई विराटनगरले ५-० गोलले पराजित गरेको हो। विराटनगरले तेस्रो चरणमा जित हात पार्न कुसुम खतिवडाले ह्याट्रिक पूरा गरिन्। उनले खेलको १२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि Read More…

स्वास्थ्य

झापाका तीन अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु

झापा, माघ १४ । तीन वटा स्थानीय तहलाई केन्द्र बनाएर झापामा बुधवारदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले मेची प्रादेशिक अस्पताल भद्रपुर, अनारमनि अस्पताल बिर्तामोड र दमक अस्पताल दमकमा एकैसाथ कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका हुन् । तीन वटै स्वास्थ्य केन्द्रमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी खोप लगाउन सुरु Read More…

राजनीति

वामदेव गौतमले भने – विभाजित नेकपा मिलाउने तागत मसँग छ

काठमाडौं, माघ १४ । नेकपा उपाध्यक्ष वामदेव गौतमले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलाउने तागत आफूसँग रहेको बताएका छन्। उनले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काइदिने बताए। बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताएका हुन् । ‘अहिले उहाँहरु दुईतिर फर्कनु Read More…

संघ \संस्था

पोखरा लेडी जेसीजद्धारा आश्रममा भोजन

बाहुण्डाँगी माघ १४ । पोखरा लेडी जेसीजले बुधवार केदारेश्वर माआश्रित बटुक , पुजारी तथा आश्रममा आश्रित अन्य व्यक्तिहरु भोजन खुवाने कार्य सम्पन्न भएको छ । उक्त पोखरा लेडी जेसिज वर्ष २०२० का अध्यक्ष कमला शर्मा कँडेल (बिनिता ) सभापतित्व तथा केदारेश्वरमढी मन्दिर आश्रम पिठाधिश डा. लेखनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघ अध्यक्ष Read More…

संघ \संस्था

लमजुङ जेसीजसँग सहकार्य गर्न बेसीशहर नगरपालिका तयार –नगर प्रमुख अर्याल

लमजुङ जेसिजको ११ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ ।बेंसीशहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले विकृति र विसंगतिमा फसेका युवालाई जेसिजमा आवद्ध गराउँदै समाजमा राम्रो काम गरेर स्थापित हुन सकेमा जेसिजको गौरव बढ्ने बताउनुभयो । ब्यक्तित्व र नेतृत्व विकास गर्ने लक्ष्य रहेको जेसिजले समाजमा राम्रा राम्रा काम गर्दै समाज Read More…

संघ \संस्था

नारायणगढ लेडी जेसीजद्धारा नारायणी नदी किनार सरसफाइ

बाहुण्डाँगी, १४ माघ । वातावरण सफा राखौँ आफु मात्र होइन समाजलाई पनि स्वच्छ बनाऔ भन्ने नाराका साथ नारायणगढ लेडी जेसीजद्धारा नारायणी नदी किनारमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढी लेडी जेसीजकी अध्यक्ष सम्झना प्रधानको अध्यक्षता तथा नारायणगढ उद्योग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । सरसफाइ अभियानमा Read More…

संघ \संस्था

पाटन जेसीजद्धारा “न्यानो अभियान’ को सुरुवात

बाहुण्डाँगी माघ, १४ । बाहुण्डाँगी माघ, १४ । पाटन जेसीजद्धारा मंगलवारबाट न्याने अभियानको सुरुवात गरिएको छ । मुदिता सेवा गृहका बेद्धबृद्धाहरुलाई जाडो मौसममा न्यानो स्नान गर्न सहज होस भन्ने उदेश्यले २०२१ को पहिलो चरणको अभियान सुरु गरिएको हो । मुदिता सेवा गृहका बेद्धबृद्धाहरुलाई जाडो मौसममा न्यानो स्नान गर्न सहज होस भन्ने उदेश्यले यो अभियान सुरु Read More…