बाहुण्डाँगी । ११२ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सुरुङ्गा जेसीजले श्रमजीवी महिलाहरुलाई खाद्यन्न र लत्ताकपडा सहयोग गरेको छ । .कनकाइ नगरपालिका डा नम्बर ८ मा पुगेर शाखाले गरिब तथा विपन्न परिवारका श्रमजीवी महिलाहरुलाई खाद्यन्न वितरण गरेको हो । चाम,, तेल, नुन, साबुन, मुराइ लगायतका सामाग्री प्रदान गरेको थियो । शाखाकी अध्यक्ष सुष्मा न्यौपानेको सभापतित्व Read More…
Day: March 8, 2022
वीरता जेसीजद्वारा गोल्डकप हेर्न गएका महिलालाई रंगशालामै सम्मान
बाहुण्डाँगी । मंगलवार विर्तामोडस्थित डोमालाल रंगशालामा फरक दृष्य देखियो । फुटबल हेर्न आउनृे दर्शक मध्ये महिलाहरुलाई प्रवेशद्धारमा खदा लगाएर सम्मान गर्दै गेटभित्र प्रवेश गराउने एउटा टोली थियो । एकपछि अर्काे लाइनबद्ध आएका हरेक महिलाहरुलाई सम्मान गर्दै गेट प्रवेश गराउने लहर करिब १ घण्टा चल्यो । त्यो सम्मान गर्ने परिपाटीको नेतृत्व गरेको थियो विरता जेसीजले । Read More…
जनकपुर जेसीजद्धारा बृद्धा आश्रमलाई सहयोग
बाहुण्डाँगी । जनकपुर जेसीजद्धारा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको जानकी बृद्धाआश्रमलाई आर्थिक सहयोग गरेको छ । शाखाका पदाधिकारीहरु सम्मानको कार्यक्रम लिएर आश्रम पुगेपछि त्यहाँ देखिएको विकराल समस्यालाई लगतै हल गर्नका निम्ति शाखाले सम्मानसँगै सहयोग ठुलो सम्झेर विभिन्न सामाग्री खरिदका लागि ७ हजार १ सय आर्थिक सहयोग गरेको हो । सम्मानित हुनेहरुमा आश्रम सञ्चालिका Read More…
बुटवल लेडी जेसीजद्धारा एकैदिन ३ कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । बुटवल लेडी जेसीजद्धारा ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ३ वटा कार्यक्रम सम्पन्न गरेको छ । बोलिमा नेतृत्व, श्रमिक महिला सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । शाखाका पदाधिकारी तथा सदस्यहरुका उद्घोषण तालिम गरिएको हो । रेडियो मुक्तिका स्टेसन म्यानेजर कल्पना तिवारीले तालिम प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रमुख Read More…
भद्रपुर जेसीजद्धारा अस्पतालका विरामीलाई फलफुल, जेष्ठ आमालाई सम्मान
बाहुण्डाँगी । भद्रपुर जेसीजले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेची प्रादेशिक अस्पतालमा प्रसूति वार्ड र प्रोषण गृहमा भर्ना हुनु भएमा आमाहरुलाई पोस्टीक युक्त फलफूल बितरण गर्दै अन्तरास्ट्रिय नारी दिवस मनाएको छ, साथै वाड न। ६ मा बसोबास गर्नु हुने वर्ष १०२ की जेष्ठ माता श्री सुभद्रा कर्किलाई उहाँकै निजी निवासमा गई सम्मान तथा नगद Read More…
पोखरा लेडी जेसीजद्धारा लैंगिक हिंसा सम्बन्धि अन्तरकृया
बाहुण्डाँगी । ११२औं नारी दिवसको अवसरमा पोखरा लेडि जेसीजको आयोजनामा “नारी सजकता आजको आवश्यकता “भन्ने विषयमा लैंगिक हिंसा एवम् सजकता सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं २६ स्थित नमस्ते पार्टी प्यालेसको सभाहलमा भएको कार्यक्रममा लक्ष्मी मा.वी का कक्षा ७ देखि १० सम्मका करिव १५० छात्राहरूहरुको सहभागिता रहेको थियो । सहभागि Read More…
सुनवल जेसीजद्धारा सामुदायिक विद्यालयका महिला प्रधानाध्यापकलाई सम्मान
बाहुण्डाँगी । सुनवल जेसीजले नारी दिवसको अवसरमा सुनवल नगरपालिका भित्र रहेका सामुदायिक बिधायलका महिला प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ । जेसीजले ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर यस क्षेत्रमा कार्यरत महिला प्रधानाध्यापकलाई सम्मान गरेको हो । यो सम्मान कार्यक्रम यस नगरपालिकाकै पहिलो कार्यक्रम समेत हो । महिला प्रधानाध्यापकहरुको नेतृत्वमा रहेका विद्यालयले शैक्षिक गुणस्तरमा पुरयाएको अतुलनिय Read More…
अर्जुनधारा जेसीजद्धारा नारी दिवसमा पाँच महिलालाई सम्मान
बाहुण्डाँगी । झापाको अर्जुनधारा जेसीजले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विरुद्धको सचेतना मुलक प्रशिक्षण तथा विभिन्न विधामा ५ जना महिलालाई सम्मान गरेको छ । आज (मंगलबार) अर्जुनधारामा सम्पनन कार्यक्रममा १०७ वर्षीय जेष्ठ महिला मैनादेवी दर्जीलाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी एकल महिला तर्फबाट जानुका देवी गेलाल, फुल माया घिमिरेलाई सम्मान Read More…
खाँडादेवी जेसीजद्धारा महिलाको आङ खस्ने समस्या सम्बन्धि जनचेतना मुलक कार्यक्रम
बाहुण्डाँगी । खाडादेवी जेसिजले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी महिलाको आङ खस्ने समस्या सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँको तीनकुनेस्थित क्वालेटी फुड क्याफेमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व खाँडादेवी जेसीजकी अध्यक्ष जेसी सम्झना श्रेष्ठले गरेकी थिईन भने कार्यक्रममा प्रमुख अतिथि जेसिजका राष्ट्रिय उपाध्यक्ष जीवन श्रेष्ठले गरेका थिए । त्यस्तै अतिथिका Read More…
झापा गोल्ड कपद्वारा अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष देवानलाई सम्मान
झापा । झापा गोल्ड कपले ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्षलाई सम्मान गरेको छ । मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष बिन्द्रा देवानलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । लामो समयदेखि महिला फुटबलमा पुर्याएको योगदानको Read More…










