विचार

निर्वा मूखी कृषि नै व्यवसायीक कृषिको पहिलो खुड्कीलो

झापा । निर्वा मूखी कृषि नै व्यवसायीक कृषिको पहिलो खुडकीलो हो । अहिले राजनिती दलका नेता तथा समाजका अगुवा भनाउँदाहरुले कृषिलाई २ भागमा बिभाजन गरेका छन् । (१) निर्वामूखी कृषि र (२)व्यवसाहिक कृषि । हिजो हाम्रै बाउ बाजेले निर्वामूखी कृषि गरेर हाम्रै पालामा हाम्रै आँखा अगाडी छोराछोरीलाई डक्टर इन्जीनीयर पढाए सहरमा घडेरी जोडे घर बनाए Read More…

संघ \संस्था

बेथानचोक जेसीजको अर्काे अभियान विद्यार्थीलाई फुड टेस्टिङ्ग

बाहुण्डाँगी । बेथान्चोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले ललितपुरको लगनखेलमा रहेको सेन्टर फर लिडरसिप एण्ड इन्टरपेनरसिप र सोही कलेजको एकेडेमी अफ कल्युनिर आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्टले संचालन गरेको फुड टेस्टिङ्ग सेजन फाईभमा सहभागि भई विभिन्न देशका फुड भेराईटीको अनुभव लिएका छन् । बेथान्चोक जेसीज तथा पार्वती बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाई थप ज्ञान आर्जन गराउने Read More…

संघ \संस्था

भक्तपुर लेडी जेसीजद्धारा लागु औषध दुव्र्यसन विरुद्धको अभियान

बाहुण्डाँगी । भक्तपुर लेडी जेसीजले लागु औषध दुव्र्यसन विरुद्धको अभियान सफल पार्ने उदेश्यले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुरमा रहेको ख्वपरिङ एकाडेमीका विद्यार्थीहरुमाझ उक्त जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो । व्यक्ति परिवार, समाज र राष्ट्रको बृहत्तर हित र उन्नतीका लागि लागु औषध सधैँ बाधक हुन्छ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो । Read More…

संघ \संस्था

मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह सम्पन्न

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीज वर्ष २०२२ को जेसीज सप्ताह सम्पन्न भएको छ । असार १५ गतेबाट सुरु भएको सप्ताहको असार २५ गते शनिवार सम्पन्न भएको हो । सप्ताह अन्तरगत शनिवार पर्यटन प्रबद्र्धनका लागि एक दिन भ्रमण तथा ध्यान शिविरको आयोजना गरिएको थियो । स्थानीय क्षेत्रको पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उदेश्यले लेडी जेसीजको टोली इलामको Read More…

संघ \संस्था

रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार मेचीनगर १० धुलाबारी स्थित अतिथि होटलमा सम्पन्न रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष ईश्वर क्षेत्रीले २०२२/२०२३ को अध्यक्ष अनन्तप्रकाश वस्तीलाई कलर र गेवल गङ्ग दिएर जिम्मेवारी सुम्पेका हुन् । सोहि अवसरमा रोटरी क्लब अफ मेचीनगरको पहिलो बैठक समेत Read More…

संघ \संस्था

प्रेस चौतारी झापा इन्चार्जमा आचार्य

झापा । प्रेस चौतारी नेपाल झापाको जिल्ला इन्चार्जमा सन्तोष आचार्य चयन भएका छन् । केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठकले झापा इन्चार्जको जिम्मेवारी सुम्पेको हो । मेचीनगर ६ काँकरभिट्टा निवासी आचार्य विगत लामो समयदेखि सक्रिय पत्रकारीता गर्दै आएका छन् । पत्रकार महासंघ झापा शाखा सचिव समेत बनिसकेका उनी जिल्लाको स्पष्ट वक्ताक‍ो Read More…

संघ \संस्था

द्रोणाचार्य स्मृति प्रतिष्ठान : अध्यक्षमा रविन कोइराला

चन्द्रगढी। दोणाचार्य स्मृति प्रतिष्ठान नेपालको अध्यक्षमा रविन कोइराला चयन भएका छन् । चन्द्रगढीमा शनिवार भएको समितिको दोस्रो अधिवेशनले कोइलालाई अध्यक्षमा चयन गरेको हो । समितिको तीन बर्षका लागि चुनिएको समितिको उपाध्यक्षमा चन्द्रामाया श्रेष्ठ, उपाध्यक्ष जीवनकुमार श्रेष्ठ, सचिवमा लोकनाथ भट्टराई, कोषाध्यक्षमा दुर्गाप्रसाद भट्राईलाई चयन गरिएको छ । यसैगरी, समितिको सदस्यहरुमा बसन्त बानियाँ, पबित्रा महतारा, देवराज कार्की, Read More…

संघ \संस्था

कालिका जेसीजका अमृतले दिए जन्मदिनमा विपन्नलाई खाद्यन्न

बाहुण्डाँगी । कालिका जेसीज २०२२ का कानुनी सल्लाहकार अमृत अमगाईले आफ्नो जन्मदिनको अवसरमा खाद्यन्न वितरण गरेका छन् । आफ्नो मातृ शाखा कालिका जेसीजको नेतृत्वमा गएको टोलीले अति विपन्न आर्थिक अवस्था भएका कालिका नगरपालिकाका एक दम्पतीलाई खाद्यन्न सामाग्री प्रदान गरेका हुन् । खाद्यन्न वितरणमा शाखाकी अध्यक्ष मेनुका थापाले जेसीजले समाजमा सकारात्मक प्रभाव पार्ने काम गर्दै आएको Read More…

संघ \संस्था

रजहर जेसीजद्धारा चप्पल बनाउने तालिम सम्पन्न

बाहुण्डाँगी । रजहर जेसीजको आयोजनामा तथा आर्यन एण्ड आरुसी सुन चाँदी पसल, रजहर को प्रायोजनमा आमा समूह तथा जेसिज महिला हरुका लागि १ दिने निः शुल्क चप्पल बनाउने तालिम सम्पन्न भयको छ । रजहर जेसिजको तालिम महिना योजना अनुरुपको पहिलो तालिम आमाहरु तथा जेसिज महिला हरुलाइ लक्ष्छित आयोजना गरिएको हो । देवचुलि न पा वडा Read More…

भिडियाे मनोरञ्जन

धन किरण गुरुङको ‘म धर्ती’ म्युजिक भिडियो सार्वजनिक

काँकरभिट्टा । बेलायतमा नेपालीमूलका पहिलो काउन्सिलर धन किरण गुरुङ अर्को म्यूजिक भिडियो बजारमा आएको छ । वालगायिका भोइस् किड नेपाल २०२१ फस्ट रनरअप अनुजा कडरिया र धनकिरणको स्वरमा सजिएको म धर्ती बोलको गीतमा भिडियो सार्वजनिक भएको हो । शुक्रबार सुर संगम रेकर्डिङ स्टुडियो कमलपोखरी काठमाण्डौंबाट भिडियो रिलिज गरिएको छ । ‘म धर्ती’ विमोचन कार्यक्रममा संगीतका Read More…