संघ \संस्था

दमक जेसीजद्धारा शिद्धकामेश्वर मन्दिरमा डिईन्फेन्सन

बाहुण्डाँगी, २६ फागुन । दमक जसीजले बुधवार शिद्धकामेश्वर पशुपति मुक्तिधाममा डिईन्फेन्सन गरेको छ । हिन्दुहरुको पर्व महाशिवरात्रीको पूर्व सन्ध्यामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । समाजमा कोरोना भाईरसको प्रभाव कम भएको भए पनि कोरोना नसकिएको र अझै जोखिम रहेकाले दमक ६ वजारमा रहेको मन्दिरमा शिव रात्रिलाई लक्षित गरि भिडभाड हुने भएकाले भाईरस मार्न प्रयोग हुने Read More…

खेलकुद

प्रथम उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु

मेचीनगर, फागुन २६ । झापाको मेचीनगर ६ स्थित काँकडभिट्टामा प्रथम उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता २०७७ बुधबार बाट सुरू भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाकि उपमेयर मीना पोख्रेल उप्रेतीले गरेकी थिईन् । मेचीनगर नगरपालिकाको संयोजनमा मिलन क्रिकेट क्लब मेचीनगरले आयोजना गरेको प्रतियोगिता फागुन २९ गते सम्मा सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष बिरू श्रेष्ठले Read More…

समाचार

दुई केजी लागू औषध सहित भारतीय नागरिक पक्राउ

मेचीनगर, फागुन २६ । झापाको मेचीनगर‐६ काँकरभिट्टा बाट प्रतिबन्धित लागू औषध अफिमसहित २ भारतीय महिला पक्राउ परेका छन् । लागु औषध नियन्त्रणव्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले वडा नम्बर ६ न्यु विशाल होटलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । Read More…

अन्य

पार्टी कार्यालयमा पुन एमालेको बोर्ड राखियो

मेचीनगर, फागुन २६ । तीन महिनादेखि बन्द रहेको क्षेत्रिय समन्वय कमिटी–१ तथा मेचीनगर नगर कमिटीको कार्यालय पुन नेकपा एमालेको बोर्ड राखेर खुलाइएको छ । तत्कालिन अवस्थामा नेकपा एमालेकै रहेको पार्टी कार्यालय माओवादी केन्द्रसँगको पार्टी एकतापछि नेकपाको रहेको थियो । तर सरकारले संसद विघटनको सिफािरस गरेपछि दुइ धारमा विभाजन भएको नेकपा दुबैले पार्टी कार्यालयको प्रयोग गर्न Read More…

संघ \संस्था

तुल्सिपुरनगर जेसीज र मल्दिभ्सको जेसीआई काफुबिच माल्दिभ्समा भेटघाट

तुल्सिपुरनगर जेसिज र माल्दिभ्स स्थित काफुबिच माल्दिभ्समा भेटघाट सम्पन्न भएको छ । तुल्सिपुरनगर जेसीज बर्ष २०२१ का कार्यकारीणि उपाध्यक्ष बसन्त भण्डारीको नेतृत्वमा पूर्ब अध्यक्षहरु बिमल कुमार पौडेल, दिपेश भण्डारी, निबर्तमान अध्यक्ष मोहन सुनार, महासचिव दामोदर न्यौपाने, उपाध्यक्ष थुमन बिश्वकर्मा, डाइरेक्टर माधब प्रसाद न्यौपाने, बोर्ड सल्लाहकार केसबराज के.सि., जन सम्पर्क अधिकारी चेतन कडेल, कोर्डिनेटर सुरज भण्डारी Read More…

संघ \संस्था

धनकुटा लेडी जेसीजद्धारा विद्यार्थीलाई सेनेटरी प्याड वितरण

बाहुण्डाँगी । मानवताको सेवा नै जिवनको सर्वोतम कार्य हो भन्ने नाराका साथ अगाडी बढेको धनकुटा लेडी जेसीजले दीप इङ्लिस सेकेण्डरी बोडिङ स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला स्वास्थ्य सचेतना तथा छात्राहरूलाई सेनेटरी प्याड वितरण गरेको हो । धनकुटा लेडी जेसिजको Read More…

संघ \संस्था

काँकरभिट्टा खानेपानीको २५ औँ वार्षिक साधारणसभा सम्पन्न

देबु बानियाँ काँकरभिट्टा, २६ फागुन । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २५ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै मेयर आचार्यले काँकरभिट्टा खानेपानीले यस क्षेत्रका उपभोक्ताहरुको पानीको अपरिहार्यतालाई पुरा गर्न अहोरात्र गरेको योगदानको Read More…

समाचार

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं, फागुन २६ । सर्वोच्च अदालतबाट पुनर्थापना भएपछि प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा दिवंगत सांसदहरुप्रति शोक प्रस्ताव पारित गर्ने र विभिन्न अध्यादेशहरु अनुमोदनका लागि पेश गर्ने कार्यसूचि छ । यसअघि २३ गते बैठक सुरु भएलगत्तै सत्तारुढ नेकपा एकालेको माधव नेपाल समूह र नेकपा माओवादीका सांसदहरु (प्रचण्ड–माधव पक्ष) ले बैठक Read More…

स्वास्थ्य

के तपाईको ‘प्रेसर लो’ छ ? खानुहोस् यी खानेकुरा !

काठमाडौं, फागुन २६ । ब्लड प्रेसर लो भएका बिरामीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ । खानपानमार्फत नै यसलाई सामान्य बनाउन सक्नुहुन्छ । सामान्तयाः यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि त्यस्ता व्यक्तिहरुले गुलियो खानेकुराहरु खाने गर्दछन् । लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केहि Read More…

खेलकुद

डर्टमण्ड र पोर्टो च्याम्पियन्स लिगको क्वाटरफलाइनलमा, युभेन्टस बाहिरियो

काठमाडौं, फागुन २६ । इर्लिङ हालन्डले युरोपियन च्याम्पियन्स लिगको १४ औं खेलमा १९औं र २०औं गोल गरेपछि बोरुशिया डर्टमन्डले सेभियासँग दोस्रो लेगमा २–२ गोलको बराबरी खेलेको छ । समग्रमा ५–४ गोलअन्तरको जितसहित डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । २० वर्षीय स्ट्राइकरले ३५ औं मिनेटमा पहिलो गोल गरेका थिए, उनले पहिलो हाफमा विपक्षीको बक्सभित्र बल Read More…