खेलकुद

नेपालले सिधै ट्वान्टी २० विश्वकपको ग्लोबल छनोट खेल्ने

काठमाण्डौं, मंसीर १२ । नेपालले सन् २०२२ मा अष्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटमा सोझै प्रबेश पाएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको नयाँ नियम अनुसार बरियताको शीर्ष चारभित्र रहदै नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो । नेपालसंगै जिम्बावे, युएई र हङकङले पनि ग्लोबल क्वालिफायर खेल्नेछन् । आईसीसीले २०२० को जनवरी एक तारिखसम्म बरियताका Read More…

संघ \संस्था

मेचीनगर कोभिड अस्पताललाई कर्मचारी चाहियो (सूचना सहित)

मेचीनगर, मंसीर ११ । मेचीनगर नगरपालिकाद्वारा संचालन गर्न लागिएको कोभिड अस्पतालको लागि करारमा तपशिल बमोजिमका कर्मचारी आवश्यक परेको हुनाले योग्यता पगेका इच्छुक नेपाली नागरिकले ७ (सात ) दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिदसहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ । आवश्यकता कर्मचारीहरु चिकित्सक १ जना, स्टाफ नर्स २ जना र कार्यलय सहयोगी १ Read More…

धर्म संस्कृती

आज हरिबोधिनी एकादशी

काठमाडौं, मंसीर ११ । आज हरिबाेधिनी एकादशी पर्व, भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा आराधना गरेर मनाई‌ंदैछ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरेर हरिबाेधिनी एकादशी मनाइन्छ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले Read More…

खेलकुद

म्यारोडोनाको ६० वर्षको उमेरमा निधन

काठमाडौं, मंसीर ११ । अर्जेन्टिनाका लिजेन्ड फुटबलर डिएगो म्यारोडोनाको निधन भएको छ । म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातको कारण निधन भएको हो । उनी दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । मस्तिष्कमा रगत जमेपछि सफल शल्यक्रिया गरिएको भएपनि उनको उपचार जारी रहँदा हिजो निधन भएको Read More…

विचार

नारीको इज्जत लुटेको कुरामा टेबल ठटाउन अन्त्य गरिदिनुस्

लीजा भण्डारी झापा, मंसीर १० । म(नारी) यस्तो देशको नागरिक हुँ, जहाँ एउटा महिलालाई लक्ष्मी, देवी, सरस्वती, दुर्गा भवानी आदि नामले पुज्ने गरिन्छ। आदर, सम्मान र सत्कार गरिन्छ। अनि जुन घरमा छोरीको जन्म हुन्छ, त्यस घरले छोरी पाएको उपलक्ष्यमा दिपावली गर्छ, खुशी मनाउँछन्। हो म यस देशको नागरिक अझ भनौं म यही देशको नारी भनिरहदा Read More…

खेलकुद

रोकियो नेपालले खेल्ने चारदेशीय २०-२० श्रृखला

काठमाण्डौ, मंसीर १० । नेपाल, कतार, मलेसिया र युगाण्डाबिच हुने भनिएको चारदेशीय ट्वान्टी २० सिरिज स्थगीत भएको छ । कतार क्रिकेट संघको आयोजनामा डिसेम्बर १५ बाट दोहामा हुने भनिएको प्रतियोगीता स्थगीत भएको हो । कोराना माहामारीका कारण देखाउदै कतार सरकारले अनुमती नदिएपनि श्रृखला स्थगीत गरिएको कतार क्रिकेट संघले जनाएको छ । यसअघि उसलै तीनै मुलुकका Read More…

स्वास्थ्य

जाडोमा कसरी स्वस्थ रहने ? यस्ता छन् उपाय

काठमाडौं, मंसिर ९ । अहिले जाडो मौसमको सुरुवात हुँदैछ । दिउँसो समयमा हल्का घाम लागेर न्यानो भएपनि बेलुका र बिहान चिसो हुन थालेको छ । जाडोमा आफूलाई स्वस्थ राख्न सबैले सावधानी अपनाउनु आवश्यक हुन्छ । जाडो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यसलाई बढाउनका लागि केहि प्राकृतिक वा घरेलु विधी अपनाउन सकिन्छ । Read More…

खेलकुद

बर्नली विजयी, साउथ हेम्प्टन र वुल्भरहेम्प्टनको बराबरी

काठमाडौं, मंसीर ९ । बर्नलीले ईङलिश प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । सातौ चरणसम्म जित हात पार्न नसकेको बर्नलीले आठौ चरणको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हराउदै सिजनको पहिलो जित हात पारेको हो । उसको जितमा खेलको आठौ मिनेटमा क्रिस उडले गरेको गोल निर्णायक बन्यो । खेलमा अधिकाश समय बल पोजिनमा पकड जमाएपनि Read More…

स्वास्थ्य

धाइजनमा कोभिड अस्पताल बन्ने, मेचीनगरले एक चिकित्सक सहित चार स्वास्थ्यकर्मी भर्ना गर्ने

मेचीनगर, मंसीर ८ । कोभिड अस्पताल सञ्चालनका लागि मेचीनगर नगरपालिकाले एक चिकित्सक सहित चार जना स्वास्थ्यकर्मी भर्ना गर्ने निर्णय गरेको छ । आज सम्पन्न नगरकार्यपालिकाको बैठकले मेचीनगर ११ स्थीत धाइजन स्वास्थ्य चौकीको भवनलाई कोभिड अस्पताल बनाउने र त्यसका लागि एक चिकित्सक, दुई स्टाफ नर्स र एक जना सहयोगी कर्मचारी माग गर्ने निर्णय भएको मेचीनगर उपप्रमुख Read More…

संघ \संस्था

महेन्द्रद्धारको जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि किसान हर्षित

मेचीनगर, मंसीर ८ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकरभिट्टामा रहेको महेन्द्रद्धार सहकारी संस्थाले तेजपत्ता लगायत औषधीजन्य वनस्पति प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाले प्रशोधन केन्द्र सञ्चालनमा ल्याएसंगै यस क्षेत्रमा लागेका र सहि मुल्य नपाएका किसानहरु हर्षित भएका छन् । आफ्नै ठाँउमा उचित मुल्यमा आफुले उत्पादन गरेका सामाग्रीहरु विक्रि गर्न पाँउदा समयको Read More…